© २०२३
साफ च्याम्पियनसिपमा आज भारतसँग भिड्दै नेपाल
काठमाडौँ । साफ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपाल आज (शनिबार) साविक विजेता भारतसँग भिड्दै छ। खेल भारतको बैंग्लोरस्थित श्री कान्तिरभा स्टेडियममा राति पौने ८ बजे सुरु हुनेछ। आजको खेलमा नेपाल...