ट्रेंडिंग:

>> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प 

८० जनालाई जल उद्दार नमुना अभ्यास

१६ भाद्र २०८०, शनिबार
१६ भाद्र २०८०, शनिबार

कपिलवस्तु, १६ भदौ ।

सशस्त्र प्रहरी बलको नेतृत्वमा कपिलवस्तुको जगदिशपुरमा जल उद्दार (सेमुुलेसन) अभ्यास गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण हेड क्वाटर कपिलवस्तुको आयोजनामा कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदिशपुर तालमा जल उद्दार नमुना अभ्यास सम्बन्धी कृत्रिम घटना अभ्यास गराइएको हो ।

बिपतको पुर्व तयारीलाई प्रभावकारी बनाउने उद्देश्यले सिसम १५ सशस्त्र प्रहरी निरिक्षक आधारभुत तालिमका प्रशिक्षार्थीहरु युनिट अट्याच्मेन्टको क्रममा नम्बर २८ गणमा आउने क्रममा प्रशिक्षार्थी सहितको टोलीलाई नमुना अभ्यास गराईएको थियो ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिश्ठान मातातिर्थबाट आएका ६ जना सशस्त्र प्रहरी निरीक्षकका प्रशिक्षार्थीको साप्ताहिक बिपद व्यवस्थापन अनुशिक्षणको अवसर पारेर अभ्यास गराइएको हो । अभ्यासका क्रममा सशस्त्र प्रहरी बलका ५०, नेपाली सेनाका १५ र नेपाल प्रहरीका १५ जना गरि ८० जनाको टोलीलाई गणका सशस्त्र प्रहरी नायब उपरीक्षक तुला बहादुर चौधरीले उद्दार अभ्यास गराएका थिए । नमुना अभ्यासमा पानीमा डुबेको व्यक्तिलाई कसरी जिवितै उद्दार गर्ने, उद्दार पश्चातको प्राथमिक उपचार, आवश्यक तयारी र घटना व्यवस्थापन बारे जनचेतनामुलक क्रियाकलाप गरिएको थियो ।

सो क्रममा अभ्यासमा सहभागी प्रशिक्षार्थीले जिल्ला सुरक्षा समिति र जिल्ला बिपद व्यवस्थापन समितिसँग अन्तत्र्रिmया गरेका थिए । सो क्रममा आएका जिज्ञासाहरु बारे प्रजिअ शंकरहरी आचार्य, प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक जीवन केसी, कपिलवस्तु अस्पतालका मेसु डा. बिपिन जयसवाल, रेडक्रस कपिलवस्तु शाखाका महामन्त्री सन्तोष कुमार श्रीवास्तव लगायतले बिभिन्न सुझाव दिएका थिए । सशस्त्र प्रहरीले बलले भुकम्प, बाढी पहिरो लगायतका विपदमा अग्रपंक्तिमा रहेर उद्दार तथा विपदको पुर्व तयारीमा उदाहरणीय कार्य गर्दै आएको प्रजिअ शंकरहरी आचार्यले बताए । विपदको पुर्व तयारीको कार्यले विपद जोखिम न्युनीकरणमा सहयोग मिल्ने पत्रकार महासंघका शाखा अध्यक्ष किरणमान बज्राचार्यले बताए । जिल्लामा हुने सबै खाले विपदको न्युनीकरणमा पुर्व तयारीका लागि सशस्त्र प्रहरी तयारी हालतमा रहेको र अभ्यासले थप सहयोग पुगेको सशस्त्र प्रहरी बल नेपाल नं.२८ गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक जिवन केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?