ट्रेंडिंग:

>> प्रधानमन्त्रीको चीन भ्रमणबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै >> बुटवल मेलामा टिकटक प्रतियोगिता गरिने >> रूपन्देही उद्योग संघ स्थापना दिवसमा तीन दिवसीय कार्यक्रम >> इस्मामा ढुङ्गा काट्ने सिप सिकाउँदै >> बुटवल–गोरुसिङ्गे सडकखण्डको काम शुरु >> कपिलवस्तु महोत्सवमा नयाँ खेलः बालुवामा साइक्लिङ >> १५औं कपिलवस्तु महोत्सवको तयारी तीब्र >> रामपुरमा निःशुल्क लोकसेवा आयोग तयारी कक्षा सुरु >> एनपिएलको उत्साहलाई मर्न नदेउ >> प्रमको चीन भ्रमण र सहयोग विवादको तरंग >> गाई ब्याए किसानलाई दश हजार >> एक कप चियाकाे एक लाख ! दुबइमा पाइन्छ पिउन >> भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो >> जनतालाई स्वास्थ्य बीमाले सास्ती >> नया ब्यवस्थापनमा सिजल एण्ड स्पाईस >> न्यायको भरोसा दिँदै पालिका >> सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन तोरण शीर्षस्थानमा कायमै >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> १५ औं कपिलवस्तु महोत्सवः महिलालाई डान्स आइडलको नेतृत्व >> गुरुकुललाई बुद्धभूमि नगरपालिकाको सहयोग >> अनलाइन जुवा र क्रिप्टोमा एकै व्यक्तिले गरे ५५ करोडको कारोबार >> जिप दुर्घटना : एक करोड ३२ लाख खर्च व्यहोर्न मुस्किल >> दुर्गमका अति विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री >> सिमेन्टको मूल्य प्रतिबोरा १०० रुपियाँ बढ्यो, खारेज गर्न निर्माण व्यवसायीको माग >> अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार >> विजयनगरमा काठसहित ट्याक्टर, ढुङ्गा–गिट्टी लोड टिप्पर र डोजर नियण्त्रणमा >> फ्रान्समा भेटिए १०वर्ष देखी श्रीमतीलाई सामुहिक बलात्कार गराउने अपराधी >> उद्योगहरूको बिजुली नकाट्ने प्राधिकरणको निर्णय >> दुर्घटनामा युवकको मृत्यु >> धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी, अफ्रिकी देश गाम्बिया सबैभन्दा बढी >> सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच प्रायोजन सम्झौता >> मेक्सिकोको ट्रम्पलाइ चेतावनी, ‘हाम्रो समानमा थप कर लगाए, बदला लिन्छाैं’ >> पूर्वराजा शाह अर्को साता नेपालगन्ज भ्रमणमा >> चौधरी ग्रुपमा लागेको ताला खुल्यो >> विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् एउटा ठूलो रहस्य >> ‘पुष्पा- २’ का कलाकार माथी शारीरिक तथा आर्थिक शोषण आरोप >> जी ७ का बिदेशमन्त्रीहरुले गरे लेबनानमा युद्द बिरामको अपिल >> एनसेल फाउन्डेसनको सहकार्यमा लैैङ्गीक हिंसा विरुद्धको अभियान >> एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिनमिल्ने >> यी हुन पाँचवटा सहकारीको तीन अर्ब ठगीका ‘नाइके’ हरू >> औपचारिकतामै सीमित उद्योग दिवस >> हिंसाका घटनामा आएन कमी >> गाउँपालिका पुग्ने सडक नै तीन बर्षदेखि अलपत्र >> सडकमा सरकारको लापरबाहीः फराकिलो सडकमा साँगुरो पुल >> आजको मौसम : तराईसहित केही पहाडी भूभागमा हुस्सु र कुहिरो >> कर्णालीमा ५२ प्रतिशत बालविवाह >> भ्रष्टाचार नियन्त्रणमा मिडियाको भूमिकाबारे बुटवलमा अन्तरसंवाद >> अध्यक्ष र महासचिवलाई गालीगलौज गरेको भन्दै लुम्बिनी प्रदेश सभा सदस्यमाथि एमालेको कारबाही >> घोराहीको न्यायिक समितिद्धारा ४४ प्रतिशत विवाद मिलापत्र >> एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने

हिलपार्कमा बृहत् रक्तदान कार्यक्रम

१ सय २८ युनिट रगत संकलन
१६ भाद्र २०८०, शनिबार
१६ भाद्र २०८०, शनिबार

बुटवल, १६ भदौ। फ्रिडम गाईजका सदस्य स्वर्गिय अपुर्ब श्रेष्ठको स्मृतिमा बुटवलमा बृहत् रक्तदान कार्यक्रम गरिएको छ । फ्रिडम गाईज, नेपाल नियमित रक्तदाता संघ केन्द्रीय समितिको आयोजना तथा गार्गी एकेडेमी र गणेश बहादुर जिसि, भगवत पौडेलको सहप्रायोजक तथा अन्य संघसंस्थाहरुको सहयोगमा शनिबार हिलपार्क परिसरमा रक्तदान कार्यक्रम गरिएको हो । नेपाल रक्तसंचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा १ सय २८ युनिट रगत संकलन भएको संयोजक रुपेन्द्र अधिकारीले बताए ।

कार्यक्रमको एक समारोहका बिच वडा नं ७ का वडासदस्य राधा देवि पौडेल, समाजसेवी मृगेन्द्र शेरचन, शिवनगर सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मनोज गौचन, अध्यक्ष दया बहादुर सिलवाल, नेपाल नियमितका सल्लाहकार सुरेन्द्र कुमार शाक्य, हिलपार्क परिषदका महासचिव टंक पराजुली, क्लबका संयोजक प्रकाश क्षेत्री, स्व अपुर्वका माता दिलु श्रेष्ठले स्वर्गीय अपुर्व श्रेष्ठको तस्बिरमा माल्यार्यपर्ण तथा मौन धारण गरि उद्घाटन गरिएको थियो ।

कार्यक्रममा नेपाल नियमित रक्तदाता संघका वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारी, रक्तदाताका महासचिव दिपक अधिकारी, फ्रिडम सचिव पवन राईले रगत तत्व र रक्तदानको महत्वबारे प्रकाश पारेका थिए ।

यसैगरि लियो क्लब अफ बुटवल सिद्घबाबाले शनिबार रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा शनिबार क्लबले रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रमको एक समारोहका बिच लायन्स ईन्टरनेश्नलका एलसिआईएफ डिष्ट्रिक कोअर्डिनेटर सन्दिप कशौधनले रक्तदातालाई ब्लड बैक हस्तान्तरण गरि शुभारम्भ गरे । युवाहरु समुदायमा रहेर सामाजिक कार्यमा अग्रसर हुँदै आफ्नो दक्षता वृद्धिमा संघसंस्थाहरुको महत्व रहेको बताए ।
संस्थाबाट प्रत्येक ३–३ महिनामा नियमित रक्तदान कार्यक्रम गर्दै आएको संयोजक प्रनेश पौडेलले बताए । बिरामीका आफन्तहरु रगत अभावमा नपरोस भनेर क्लबबाट अभियान चलाउदै आएको उनले बताए । कार्यक्रममा ४० युनिट रगत संकलन भएको उनले बताए ।
क्लबका अध्यक्ष वसन्त रिजालले वर्षभरि क्लबको नियमित कार्यहरुसंगै रक्तदानलाई विशेष महत्व दिएको बताए । समुदायमा रहेर विविध रचनात्मक कार्यहरु गर्दै आएको उनले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?