© २०२३
बालबालिकाको सहभागिता विना बालसरंक्षण असम्भव
सामाजिक विकास मन्त्री सुदर्शन बरालले बालबालिकाको बजेटलाई लगानीको रूपमा लिने संस्कार बसाल्न जरुरी भएको बताएका छन् । उनले बालबालिकाको अर्थपूर्ण र औचित्यपूर्ण सहभागीता बिना बालसंरक्षण प्रणालीको बिकास हुन नसक्ने बताए । प्रादेशिक...