© २०२३
आईसीसीकाे दाबी- एसिया कपमा नेपालबाट गुल्सन झा जम्न सक्छन्
काठमाडौं, १२ भदौ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले बुधबारदेखि सुरु हुने एसिया कपमा नेपालबाट १७ वर्षीय किशोर गुल्सन झा जम्न सक्ने आँकलन गरेको छ । प्रतियोगितामा जम्न सक्ने ६ देशका...