ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ
तेक्वान्दो खेलाडीलाई निशुल्क ड्रेस बितरण

‘युवाहरुलाई कुलतबाट जोगाउन र अनुशासित बनाउन खेलको महत्व छ।’- नगरप्रमुख पाण्डेय

९ भाद्र २०८०, शनिबार
९ भाद्र २०८०, शनिबार

बुटवल, ९ भदौ । मार्शल आर्ट खेलप्रति बालबालिकाहरुलाई आकर्षित गर्दै खेल गतिविधिमा जोड्ने उदेश्यका साथ युवा खेलाडीहरुलाई निशुल्क ड्रेस वितरण गरिएको छ । बुटवल उपमहानगरपालिकाको सामुदायिक विद्यालयमा अध्ययनसंगै तेक्वान्दो सिक्ने प्रशिक्षार्थीहरुलाई आरके तेक्वान्दो एकेडेमीले निशुल्क ड्रेस वितरण गरिएको हो ।

एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, वडा नं ५ का वडाअध्यक्ष हरि प्रसाद श्रेष्ठ, वडा नं ३ का वडा अध्यक्ष बिष्णु ढकाल, वडा सदस्य हरिनारायण मिश्र, दुर्गा मन्दिर ब्यवस्थापन समितिका उपाध्यक्ष हरिकृष्ण प्रधान, दिपक खत्रीले खेलाडीहरुलाई ड्रेस हस्तान्तरण गरे । कार्यक्रममा नगरप्रमुख पाण्डेयले मानव स्वस्थसंग खेल जोडिएको भन्दै खेल विकासमा स्थानिय सरकारबाट महत्वपूर्ण योगदान दिदै आएको बताए । खेलकुदको क्षेत्रमा स्थानिय पालिकाबाट लगानी गरेको दाबी गरे। पुर्वाधार विकाससंगै नगरस्तरिय विद्यालयमा फुटबल, मार्शल आर्ट, भलिबल लगायत गतिविधिको लागि बजेट बिनियोजन गरिएको उनले बताए । खेलमा आवद्ध युवाहरु कुलतमा नफस्ने र अनुशासन हुने हुदा पनि यसमा गरिएको लगानी ब्यर्थ नहुने उनले दाबी गरे । खेलबाट बुटवलको गरिमा र पहिचान हुने उनले बताए ।

कार्यक्रममा आरके तेक्वान्दो एकेडेमीका अध्यक्ष राजकुमार पाण्डेले जेहन्दार खेलाडीहरुलाई निशुल्क तेक्वान्दो खेलसंगै ड्रेस वितरण गरिएको बताए । कर्णालीमा हुने दशौ राष्ट्रिय प्रतियोगिता लक्षित गरि प्रशिक्षण गराउदै आएको उनले बताए । एकेडेमीका ब्ल्याक बेल्ट खेलाडीहरुबाट सहयोग जुटाएर ड्रेस वितरण गरिएको उनले बताए ।

कार्यक्रममा वडा नं ५ का वडाअध्यक्ष हरि प्रसाद श्रेष्ठले रुपन्देही खेलकुदको हबका रुपमा रहेको दाबी गरे। कुनै बेला यो मार्शल आर्ट, क्रिकेट, बक्सिङमा राष्ट्रिय र अन्तराष्ट्रिय पदक जिताउन सफल भएको भन्दै पछिल्लोसमय सुस्ताएको खेललाई जगाउने गरि लाग्ने उचित समय भएको बताए । खेल स्थानमा विद्युत जडान र सरसफाईमा वडाबाट आवश्यक पहल गर्ने उनले प्रतिवद्घता जनाए । खेलकुदलाई पर्यटनसंग जोड्ने गरि छिमेकी देशहरुका खेलाडी भित्राउने गरि प्रतियोगिताहरु आयोजना गर्न समेत सुझाव दिए ।

कार्यक्रममा वडा नं ३ का वडा अध्यक्ष बिष्णु ढकालले तेक्वान्दो खेल विकासको भावनासहित आरके तेक्वान्दो एकेडेमी र प्रशिक्षक राजकुमार पाण्डेको योगदानबारे चर्चा गरे । वडा कार्यालयबाट आफुले खेल गतिविधिमा अग्रसर ब्यक्ति, संस्थाहरुलाई गच्छ अनुसार सहयोग गर्दै आएको उनले बताए। यसवर्ष ५० हजार रुपैया बराबर खेलकुद सामग्री सहयोग गरेको उनले बताए । हाटबजार स्थित बालमन्दिरमा ३ सय बढि खेलाडीहरु प्रशिक्षण लिईरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?