ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

शमसेर दललाई बाहिनीपति ट्रफि २०८० को उपाधि

११ भाद्र २०८०, सोमबार
११ भाद्र २०८०, सोमबार

बुटवल, ११ भदौ । श्री नं २२ बाहिनी अड्डा बाहिनीपति ट्रफि २०८० को उपाधि शमसेर दल गणले चुमेको छ । प्रतियोगिता अन्तरगत भएको सात वटा ईभेन्टमा १९ स्वर्ण, १९ रजत र १७ कास्य पदक जित्दै कुल १ सय ६७ अंकका साथ शमसेर दल गणले उपाधि चुमेको हो ।

सोमबार बिहान भलिबलको फाईनल खेल गरुड दल गणलाई ३–० को सोझो सेटमा पराजित गर्दै शमसेर दल गण विजयी हुदै समग्र प्रतियोगितामा गण उपाधि हात पारेको हो । प्रतियोगिताको मध्यपश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी याम प्रसाद ढकाल, श्री नं २२ बाहिनीका बाहिनीपति सहायक रथी ललित बहादुर कुवरले खेल शुभारम्भ गरे । पहिलो सेट शमसेर गणले २५–१९ ले जित निकाल्दै अग्रता दिलायो । दोस्रो सेट पनि शमसेर गणले २६–२४ ले जित्दै खेलमा अग्रता कायम राख्यो । तेस्रो सेट पनि गरुड दलले २५–२१ ले जित्दै खेलको उपाधि हात पार्यो ।

यसैगरि प्रतियोगितामा गरुड दलले १७ स्वर्ण, २० रजत र ११ कास्य पदकसहित कुल १ सय ५३ अंकका साथ दोस्रो भयो । प्रतियोगितामा गोरखगण दल भने १२ स्वर्ण, २३ रजत र १४ कास्य पदकसहित कुल १ सय ४१.५ अंकका साथ तेस्रो भयो ।

एक कार्यक्रमका बिच श्री नं २२ बाहिनीका बाहिनीपति सहायक रथी ललित बहादुर कुवर, श्री २२ नं बाहिनी अडाका सहायक वाहिनीपति महासेनानी खेमराज शर्मा, प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले विजेता, उपविजेता, उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार बितरण गरेका छन । कार्यक्रममा बाहिनीका सहायक रथी ललित बहादुर कुवरले नेपालको खेलकुद ईतिहासमा सेनाको योगदानको चर्चा गरे । आर्मीभित्रका नया भर्ना भएका जवानमा खेलप्रति रुची देखिए गुल्म, गण, बाहिनी, पृतना हुँदै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा प्रदर्शन गर्ने वातावरण पाउने उनले बताए । नेपाल र नेपाली खेलाडीलाई चिनाउने, बचाउने र अगाडि बढाउने रुपमा नेपाली सेना सधै अग्रसर रहेको उनले बताए । शान्ति सेनामा नेपाली सेनाको महत्वपुर्ण योगदान दिदै आएको दाबी गर्दैै उनले खेलबाट आत्मियता बढाउदै अनुशासित बन्न सकिने बताए ।

एथलेटिक्समा १७ पुरुष र १४ वटा महिलाका ईभेन्टहरुसहित फुटबल, बास्केटबल, बक्सिङ, पौडी, तेक्वान्दो गरि ७ विधामा खेलहरुमा ४ गण, २ गुल्मका ५ सय ५० जना खेलाडीहरुले भाग लिएको बाहिनी खेल समन्वय अधिकृत सेनानी नरेश अर्यालले बताए । अघिल्लो वर्ष महेन्द्र दल विजेता रहेको थियो ।

 

भिडियो सामग्री

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?