ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

शमसेर दललाई बाहिनीपति ट्रफि २०८० को उपाधि

११ भाद्र २०८०, सोमबार
११ भाद्र २०८०, सोमबार

बुटवल, ११ भदौ । श्री नं २२ बाहिनी अड्डा बाहिनीपति ट्रफि २०८० को उपाधि शमसेर दल गणले चुमेको छ । प्रतियोगिता अन्तरगत भएको सात वटा ईभेन्टमा १९ स्वर्ण, १९ रजत र १७ कास्य पदक जित्दै कुल १ सय ६७ अंकका साथ शमसेर दल गणले उपाधि चुमेको हो ।

सोमबार बिहान भलिबलको फाईनल खेल गरुड दल गणलाई ३–० को सोझो सेटमा पराजित गर्दै शमसेर दल गण विजयी हुदै समग्र प्रतियोगितामा गण उपाधि हात पारेको हो । प्रतियोगिताको मध्यपश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी याम प्रसाद ढकाल, श्री नं २२ बाहिनीका बाहिनीपति सहायक रथी ललित बहादुर कुवरले खेल शुभारम्भ गरे । पहिलो सेट शमसेर गणले २५–१९ ले जित निकाल्दै अग्रता दिलायो । दोस्रो सेट पनि शमसेर गणले २६–२४ ले जित्दै खेलमा अग्रता कायम राख्यो । तेस्रो सेट पनि गरुड दलले २५–२१ ले जित्दै खेलको उपाधि हात पार्यो ।

यसैगरि प्रतियोगितामा गरुड दलले १७ स्वर्ण, २० रजत र ११ कास्य पदकसहित कुल १ सय ५३ अंकका साथ दोस्रो भयो । प्रतियोगितामा गोरखगण दल भने १२ स्वर्ण, २३ रजत र १४ कास्य पदकसहित कुल १ सय ४१.५ अंकका साथ तेस्रो भयो ।

एक कार्यक्रमका बिच श्री नं २२ बाहिनीका बाहिनीपति सहायक रथी ललित बहादुर कुवर, श्री २२ नं बाहिनी अडाका सहायक वाहिनीपति महासेनानी खेमराज शर्मा, प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले विजेता, उपविजेता, उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार बितरण गरेका छन । कार्यक्रममा बाहिनीका सहायक रथी ललित बहादुर कुवरले नेपालको खेलकुद ईतिहासमा सेनाको योगदानको चर्चा गरे । आर्मीभित्रका नया भर्ना भएका जवानमा खेलप्रति रुची देखिए गुल्म, गण, बाहिनी, पृतना हुँदै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा प्रदर्शन गर्ने वातावरण पाउने उनले बताए । नेपाल र नेपाली खेलाडीलाई चिनाउने, बचाउने र अगाडि बढाउने रुपमा नेपाली सेना सधै अग्रसर रहेको उनले बताए । शान्ति सेनामा नेपाली सेनाको महत्वपुर्ण योगदान दिदै आएको दाबी गर्दैै उनले खेलबाट आत्मियता बढाउदै अनुशासित बन्न सकिने बताए ।

एथलेटिक्समा १७ पुरुष र १४ वटा महिलाका ईभेन्टहरुसहित फुटबल, बास्केटबल, बक्सिङ, पौडी, तेक्वान्दो गरि ७ विधामा खेलहरुमा ४ गण, २ गुल्मका ५ सय ५० जना खेलाडीहरुले भाग लिएको बाहिनी खेल समन्वय अधिकृत सेनानी नरेश अर्यालले बताए । अघिल्लो वर्ष महेन्द्र दल विजेता रहेको थियो ।

 

भिडियो सामग्री

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?