ट्रेंडिंग:

>> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न

४ वर्षपछि प्यालेस्टाइनी शारीरिक अशक्त महिला ह्वीलचियर टिम खेलमा फर्कियो

६ भाद्र २०८०, बुधबार
६ भाद्र २०८०, बुधबार

बुटवल, ६ भदौ। राजनीतिक अस्थिरताका कारण ४ वर्ष निलम्वनपछि प्यालेस्टाइनी शारीरिक अशक्त भएका महिला ह्वीलचियर टिमले प्रतियोगितामा सहभागी जनाउन शुरु गरेका छन् । इन्टरनेशनल कमिटी अफ रेडक्रस (आइसीआरसी) को आयोजनामा बुधवारदेखि साद साइएल रंगशालामा शुरु भएको खेल एक हप्तासम्म चल्नेछ । खेलकुदले मानिसलाई मानसिक र शारीरिक बल दिने भएकाले पनि खेल महत्वपूर्ण भएको ह्वीलचियर बास्केटबल खेलाडी फातिमा अल हलोलीले बताए ।

अल हलोलीको प्रशिक्षक हेबा अल रवाघले हलोली टोलीको प्रमुख खेलाडी भएको बताए । ३५ वर्षीया सुहा अबो होडाले २०१६ मा गाजाको महिलाहरुको लागि पहिलो ह्वीलचियर बास्केटबल टोली बनाउन पाउँदा गर्व भएको बताए । खेलले आफूलाई उर्जावान बनाएको उनले बताए ।

प्यालेस्टाइनी पाराओलम्पिक समितिका प्राविधिक निर्देशक मौसा कदुमका अनुसार गाजामा अहिले ८ पुरुष ह्वीलचियर बास्केटबल टोलीहरु छन् । जसले स्थानीय भ्याम्पियनसिपमा प्रतिष्पर्धामा गर्नेछन् । प्यालेस्टाइनी युवा र खेलकुदका लागि सर्वोच्च परिषद्ले सेप्टेम्बरमा वेस्ट बैंक र गाजापट्टी बीचको प्रतियोगिता आयोजना गर्ने बताए । ह्वीलचियरमा महिलाको लागि यो पुनःउत्थान प्रतियोगिता सेप्टेम्बरमा आयोजना हुने लिगको तयारीको लागि हो ।

यस प्रतियोगितामा सहभागीहरुको उमेर १८ देखि ४० वर्षसम्म छ । उनीहरु सबै शारीरिक रुपमा अशक्त छन् । यस प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्थान बनाउने छन् ।

 

भिडियो सामग्री

 

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?