© २०२३
धारापानी मन्दिरमा आज एक करोड बत्ती बालिंदै
दाङ, ३० साउन । प्रसिद्ध धार्मिकस्थल पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा यही साउन २ गते सुरु भएको पुरुषोत्तम माहात्म्य प्रवचन एवम् शृङ्गारिक गंगा आरती बोलबम महोत्सवमा मंगलबार एक करोड बत्ती बालिंदै...