© २०२३
एकीकृत समाजवादीका नेता राजु गुरुङले दिए राजीनामा
बुटवल, २४ पुस नेकपा एकीकृत समाजवादीका नेता राजु गुरुङले पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् । उनले मंगलबार पार्टी नेतृत्वलाई राजीनामा बुझाएका हुन् । अध्यक्षलाई संबोधन गर्दै लेखिएको राजीनामा सामाजिक...