Butwal Today

रंगमा रमाउदै बालबालिका (फोटो फिचर)

१२ चैत्र २०८०, सोमबार
अ+
अ-
दाङ,१२ चैत ।
घोराही उपमहानगरपालिका -१५ भरतपुरका बालबालिका होलीको अबसरमा रंग दलेर रमाइलो गर्दै।  होलीमा एक आपसमा रंग दलेर खुशी साटासाट गरेर मनाउने गरिन्छ।  दाङ लगाएत तराईमा आज (सोमबार ) होली पर्व मनाउने गरिन्छ।
तस्बिर : रञ्जिता अधिकारी ।