© २०२३
सुप्रिम सहकारीपीडितको चिन्ताः सडकको दवाबले न्याय नमरोस्
बुटवल, १० कात्तिक । बुटवलको सुप्रिम सहकारीका पीडितहरुले रास्वपाको आन्दोलनले प्रहरी अनुसन्धान प्रभावित हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । बचत अपचलनको आरोपमा रवि लामिछानेमाथिको अनुसन्धान अगाडि बढिरहेका बेला...