ट्रेंडिंग:

>> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए

खाद्यान्न र फलफूलमा आत्मनिर्भर र तरकारी, दलहनमा परनिर्भरता

१० कार्तिक २०८१, शनिबार
१० कार्तिक २०८१, शनिबार

नवलपरासी, १० कार्तिक ।
नवलपरासी जिल्ला खाद्यान र फलफूलमा आत्मनिर्भरण भएको तथ्याँक कृषि ज्ञान केन्द्रले सार्वजनिक गरेको छ । विश्व खाद्य दिवस मनाउने क्रममा कुल खाद्यानको अन्न र फलफूलमा आत्म निर्भर बन्न सकेको भए पनि तरकारी, दलहन र तेलहनबालीमा आत्मनिर्भर नरहेको समेत जानकारी गराइएको हो ।
कृषि ज्ञान केन्द्रले शुक्रबार ४४ औ विश्व खाद्य दिवस २०८१ मनाउदै सरोकारवाला विच अन्तक्र्रियाको आयोजना गरेको थियो । सो अन्तक्र्रियामा जिल्लाको कृषि उत्पादन तथा खाद्य अवस्थाको जानकारी गराइएको थियो । ज्ञान केन्द्रका प्रमुख डा रवीन्द्र नाथ चौबेले खाद्य तथा फलफूलमा जिल्ला आत्मनिर्भरसँगै उत्पादन बाहिर पठाउदै आएको जानकारी गराएका थिए । उनका अनुसार जिल्लामा अन्न खेती(धान,गहुँ मकै) को कुल उत्पादन क्षेत्रफल ३३ हजार ७ सय ४२ हेक्टर(हे.)रहेको छ । जस्मा धान२० हजार ४ सय ८७ हे, गहुँ८ हजार ५ सय ९५ हे.मकै ४ हजार ६ सय ६० हे.रहेको छ ।

कुल खाद्यान तर्फ १ लाख ३५ हजार ५८ मे.ट.उत्पादन हुने गरेको छ । बार्षिक उपभोग्य ८७ हजार ५ सय ६७ मे.ट. छ । जस्मा बार्षिक खाद्यान आवश्यक ७३ हजार १ सय ५७ मे.ट. रहेको छ । त्यसबाट बचत भन्ने १४ हजार ४ सय १३ मे.ट.छ ।
तरकारी तर्फ २ हजार ६ सय ३५ हे.मा खेती हुनेको छ । जसबाट३१ हजार ३ सय ५६ मे.ट. उत्पादन हुन्छ । जिल्लामा आवश्यक तरकारी बार्षिक ४० मे.ट. रहेको छ, जस्ले गर्दा अझै पनि १६ हजार ७ सय १३ मे.ट.तरकारी उत्पादन ऋणात्मक छ । ति तरकारी बाहिरी जिल्ला र भारतबाट आयात हुदै आएको तथ्याँकले देखाएको छ । यस्ले गर्दा जिल्लामा तरकारी उत्पादन गर्ने किसानलाई अझै पनि अवसर रहेको छ । उत्पादन गरेर जिल्लामै खपत गर्न सकिन्छ । फलफूलमा केरा खेती जिल्लामा हुने हुदा अन्य फलफूल बाहिरबाट मगाउने भए पनि केरा बाहिर निर्यात हुदै आएको छ । फलफूल खेती ३ हजार ४ सय ४२ हे.मा भएर उत्पादन भने ६२ हजार ५ सय १८ मे.ट.हुदै आएको छ । जिल्लामा खपत ३९ हजार ८ सय ५५ मे.ट. छ । दलहन र तेलहनमा जिल्लामा उत्पादन आत्मनिर्भर नभएको जानकारी गराइएको थियो । यस क्षेत्रमा पनि उत्पादन अवसर रहेको भनाई थियो ।
कार्यक्रममा प्रमुख अथिति जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादवले जिल्लामा खेती योग्य जग्गाको उर्वरा शतिm वृद्धि गर्न,बाली चक्र बढाउन र उत्पादिन बालीको बजारीकरण गर्नका लागि सरोकारवाला सबै कार्यालयले गर्नु पर्ने आग्रह गरेका थिए । तराईको जिल्ला भएको हुदा माटोको उर्वराशतिm वृद्धि गरि बाली चक्र थपेर थप उत्पादन गरि खाद्यानमा आत्मनिर्भरसँगै देश विदेशमा निर्यात गर्न सक्ने अवस्था बनाउनका लागि सबै मिलेर लाग्नु पर्ने आवश्यकता उनले औल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?