© २०२३
काठमाडौँ ।
पाकिस्तानले इङल्याण्डविरुद्धको टेस्ट सिरिज जितेको छ । जारी सिरिजको तेस्रो टेस्ट पाकिस्तानले ९ विकेटले जितेर सिरिजले २-१ ले जितेको हो ।
इङल्याण्ड दिएको ३६ रनको लक्ष्य पछाएको पाकिस्तानले एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
यस टेस्टमा पहिलो इनिंगमा इङल्याण्डले २६७ रन बनाएको थियो भने पाकिस्तानले पहिलो इनिंगमा ३४४ रन बनाएको थियो । त्यसपछि इङल्याण्डले दोस्रो इनिंगमा केवल ११२ रन बनाएर अल आउट भएपछि पाकिस्तानले ३६ रनको लक्ष्य पाएको थियो ।
यस सिरिजमा पाकिस्तानका साजिद खान प्लेयर अफ द सिरिज बनेका थिए । उनले यस सिरिजका २ खेलमा १९ विकेट लिएका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी