© २०२३
६१ किलो सुन तस्करीमा संलग्नविरुद्ध आज मुद्दा दर्ता हुंदै,३ अर्ब ५० करोड बढीको बिगो मागदाबी
बुटवल,३१ भदौ । करिब ६१ किलो सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आज मुद्दा दर्ता गर्ने भएको छ। प्रहरीबाट प्राप्त भएको अनुसन्धान प्रतिवेदनको अध्ययन सकाएर आज जिल्ला अदालतमा...