Butwal Today

चिनियाँ सैन्य टोली काठमाडौंमा

३१ श्रावण २०८०, बुधबार
अ+
अ-

बुटवल,३१ साउन । मेजरल जनरल नेतृत्वको ८ सदस्यीय चिनियाँ सैन्य टोली बुधबार नेपाल आइपुगेको छ । मेजर जनरल यु एन्बी नेतृत्वमा चिनियाँ सैन्य टोली नेपाल आइपुगेको हो ।

एन्बीले बुधबार नेपाली सेनाका प्रधान सेनापती प्रभुराम शर्मासँग भेट्ने कार्यक्रम छ । उनीहरुको टोली नेपालमा ४ दिन बसेर भदौ ३ गते स्वदेश फर्कने नेपाली सेनाले जनाएको छ ।