ट्रेंडिंग:

>> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन

कुटपिट गरे, हातखुट्टा बाँधेर पल्टाए, घरमा लुटपाट गरे

२६ श्रावण २०८०, शुक्रबार
२६ श्रावण २०८०, शुक्रबार

लमही ,२६ साउन ।

‘रातको करिव साढे दश बजेको थियो । हामी खानपिन गरी सुत्ने तयारीमा थियौं । श्रीमती पसलको सामान स्याहार्दै थिईन । म पल्टेको थिएँ । ढोकाभित्र करिव १४÷१५ जनाको एक हुल मान्छे पसे । ती मान्छे म भएतिर आए । मलाई कुटपिट गर्न थाले । श्रीमती चिच्याउँदै आईन् । श्रीममतीलाई कुटपिट गरे । श्रीमती पल्टिईन् । म बेहोस भएँछु’ –घोराही उपमहानगरपालिका वडा नं. १२ रामकोटका मान बहादुर बस्नेतले भने–‘चोरले हामीलाई कुटपिट गरेर बाँधेर घरमा चोरी गरे । नगद ६ लाख सहित पसलका सरसामान गरगहना लुटपाट गरी लगे । ’

कुटपिटबाट घाईते भएका बस्नेत र उनकी श्रीमती तिला बस्नेत अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारार्थ अवस्थामा छन् । करिव १५ जनाको युवाहरुको समूह घरभित्र पसी कुटपिट गरी बस्नेत दम्पत्तीलाई घरभित्रै बाँधेर पल्टाई नगद ६ लाख सहित पसलका सरसामान र गहगहना समेत लुटपाट गरी लगेको पीडित बस्नेत बताउँछन् । कुटपिटका कारण बस्नेतकी श्रीमती सामान्य घाईते भएकी छन् भने बस्नेत गम्भीर घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक डिएसपी राजन गौतमका अनुुसार घटना लगत्तै प्रहरीलाई खवर प्राप्त गरी घटनामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ थरी आवश्यक अनुुसन्धान गरिरहेको छ । घटनामा संलग्न ३ जना स्थानीय युवा समेत रहेको डिएसपी गौतमको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?