© २०२३
कर्मचारीका सवारी साधन अब जिपिएस ट्रयापिङमा
लमही, १० साउन । देउखुरीको राप्ती गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूको सवारीसाधनमा जिपिएस ट्रयापिङ उपकरण जडान गरिएको छ । गाउँपालिकाले पालिकाका जनप्रतिनिधि र कर्मचारीले प्रयोग गर्ने सरकारी सवारी साधनमा उक्त उपकरण जडान...