ट्रेंडिंग:

>> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै >> दयाहाङ र रिश्मा फेरी एकसाथ, ‘रिमै’ को छायांकन शुरु

विश्व मुटु दिवसमा सचेतनामुलक विविध कार्यक्रम हुने

१० आश्विन २०८१, बिहीबार
१० आश्विन २०८१, बिहीबार

बुटवल, १० असोज । नेपाल ह्रदयरोग निवारण प्रतिष्ठान, रुपन्देहीले विश्व मुटु दिवसको अवसरमा विविध सचेतनामुलक कार्यक्रम गरि मनाउने भएको छ । प्रतिष्ठानको विहिबार बसेको नियमित बैठकबाट असोज ११ गते विद्यालयस्तरमा सचेतनामुलक अभिमुखिकरणसहित रयालीमा सहभागी हुने गरि कार्यक्रम तय गरेको प्रतिष्ठानका सभापति बोनिन पियाले बताए । ‘शुक्रबार जनता माबिमा विद्यार्थीहरुबिच अभिमुखिकरण कार्यक्रम गर्दै छौ ।’— उनले भने । गौतम बुद्ध मुटु अस्पतालको सहकार्यमा अस्पतालका विशेषज्ञ चिकित्सक डा. सचिन ढुगेलले स्वस्थ्य मुटु, मुटु रोग र यसका लक्षण साथै बच्ने उपायहरुबारे जानकारी दिने उनले बताए ।

शहरी जिवनशैलीमा सहि खानपिन र शारीरिक ब्यायामको अभावको कारण हरेक उमेर समुहमा यो समस्या बढ्दो रहेको हुदा पनि सचेतनाका कार्यक्रमलाई जोड्न जरुरी रहेको उनले बताए । यसैगरि १३ गते विश्व मुटु दिवसको मुल कार्यक्रममा गरिने सामुहिक सचेतना रयालीमा समेत सहभागी हुने उनले बताए । प्रतिष्ठानका सहसचिव करुण खनालको संयोजकमा मुटु दिवस मनाईने भएको छ । दिवससंगै ठाउठाउमा सचेतनामुलक ब्यानर र पम्लेटिङ गर्ने समेत योजना रहेको उनले बताए ।

कार्यक्रममा प्रतिष्ठानका निवर्तमान अध्यक्ष निर्मल प्रसाद लाकौल, सल्लाहकार जीवन ओझा, सल्लाहकार एजाज आलम, प्रतिष्ठानका उपसभापति काजीमान श्रेष्ठ, कोषाध्यक्ष उमाशंकर मालपानी, प्रेस सल्लाहकार स्वस्तिक श्रेष्ठ, सदस्यहरु हरिशंकर गुप्ता, ध्रुव शर्माले कार्यक्रमलाई अझ क्रियाशिल र प्रभावकारी हुने गरि अन्य संघसंस्थाहरुसंग सहकार्य गरि अघि बढ्न सुझाव दिए ।

प्रतिष्ठानको मुल्याकनमा क्रियाशिल ४५ जिल्लाबाट उत्कृष्ट १० शाखा घोषित हुदै ईसिजि मेशिन प्राप्त भएको प्रतिष्ठानका उपसभापति नरेश कुमार श्रेष्ठ बताए । बिसं २०५१ सालमा स्थापना भएको प्रतिष्ठान मुटुको सुरक्षा र मुटु रोगबारे सचेतना जगाउने गरि कार्यक्रम गर्दै आएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?