ट्रेंडिंग:

>> गुल्मीमा जीप दुर्घटना हुँदा १४ घाईते तीनको अबस्था गंभिर >> अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्ट्र >> रुपन्देहीका अस्पतालमा चाडपर्वमा पनि सेवा >> अब टविटर (एक्स) प्रयोगकर्तालाइ मस्कले पैसा दिने >> खोलाबाट अवैध निकासी गरी लैजाने क्रममा नगर प्रहरीद्वारा ढुँगासहित टिप्पर नियन्त्रणमा >> आज महाअष्टमी र महानवमी पर्व मनाइँदै >> महङ्गो भयो भान्सा ! >> कालिका मन्दिरमा फुलपाती भित्राईयो >> पुण्य गौतम माथी रड प्रहार गर्ने दुर्गा प्रसाइका दुइ कार्यकर्ता पक्राउ >> दशैँ मनाउन फर्कनेहरुका कारण नेपालगञ्जको जमुनाहा नाकामा भीडभाड >> जसपा रुपन्देहीको इञ्चार्जमा मोहम्मद अली >> लादेनका छोरालाई फ्रान्सले गरयो देश निकाला, सदाका लागि प्रतिबन्ध >> कस्ले गर्ला टाटाले छाडेर गएको ६० हजार करोड सम्पतिको नेतृत्व >> दशैका लागि सिद्धार्थनगरबाट ४ हजारले साटे सुकिला नोट, आर्थिक गतिविधी बढ्दा दशैमा दोब्बर रकम निकासा >> उत्तर कोरियाले गरयो दक्षिण कोरियासँगको सबै सिमा बन्द >> बुटवल हस्पिटल प्रा.लि. दशैमा पनि खुल्ला >> वाणगंगामा नागरिक सुनुवाइ >> रतन टाटाले फोर्डका अध्यक्षसँग यसरी लिएका थिए अपमानको बदला >> औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन >> विश्व दृष्टि र मानसिक स्वास्थ्य दिवस >> बर्दियामा बाघको त्रास >> आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना >> आज वडादसैँ अन्तर्गत सप्तमी, फूलपाती भित्र्याएर मनाइँदै >> चिताएको पुग्ने सुपादेउरालीमा ‘एएस एड्भेन्चर’ >> कार्यस्थलमा मानसिक स्वास्थ्य’ विषयक गोष्ठी युसिएमएसमा सम्म्पन >> बुटवलबाट गुल्मी जाँदै गरेको जिप दुर्घटना, १६ जना घाइते >> विपद् प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री पठाइयो >> अमेरिकाको फ्लोरिडामा शक्तिशाली ‘मिल्टन’ आँधी, ५१ मा आपतकालीन अलर्ट जारी >> अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ >> दसैंमा फोन अफ नगर्न खानेपानीमन्त्रीको कर्मचारीलाई निर्देशन >> उर्जामन्त्री खड्काले कुलमानलाई सोधे १५ बुँदे स्पष्टीकरण >> दसैंं पर्व : विविध सन्दर्भहरु >> सहसम्पादकमा श्रेष्ठ र उपसम्पादकमा गिरी >> काठमाडौं फर्कने यात्रुलाई २० प्रतिशत भाडा छुट >> अनुगमनसँगै महड्डी नियन्त्रण गर >> दशैँ पर्वको बहुआयामिक महत्व >> फूलपातीबाट नेपाली बक्सअफिसमा त्रिपक्षीय भिडन्त >> वन्यजन्तु संरक्षणमा ‘विद्यार्थी’ >> रामपुरमा प्लाष्टिकका फूलमाला निषेध >> दशैंको मुखमा राजस्वको निगरानीमा मदिरा उद्योग >> आज दशैंको छैटौं दिन, कात्यायनी देवीको पूजा गरिंदै >> मनसुनी वायु कमजोर हुँदै, केही दिन ठूलो पानी नपर्ने >> बबई नदीमा डुबेर बालकको मृत्यु  >> लिम्स मेडिकल बुलेटिन बिमोचन तथा शुभकामना आदानप्रदान >> एनसेल फाउन्डेसनद्वारा बाढी पहिरो पीडितलाई राहत वितरण >> दाङमा ५० किलो भन्दा बढी लागु औषधसहित तीनजना पक्राउ >> नुवाकोटबाट बुटवल आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भई पल्टियो, दुई युवाको मृत्यु >> अर्थतन्त्रबारे सुझाव दिन पूर्व अर्थसचिव खनालको संयोजकत्वमा उच्चस्तरीय आयोग गठन >> नेप्से २७ अङ्कले घट्यो, ४ अर्ब ५९ करोडको कारोबार >> बाल विवाह रोक्न गैँडहवा गाउँपालिकाले गर्यो बालिका बिमा

मकै बालीका समस्या र समाधान

१२ आश्विन २०८१, शनिबार
१२ आश्विन २०८१, शनिबार

लुम्बिनी सीड कम्पनी प्रा.लि.,भैरहवा, रूपन्देही विगत २० वर्ष देखि स्वदेशी वीउको उत्पादन, प्रशोधन र बजारीकरणमा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको छ । विगत ५ वर्ष देखि स्वदेशी नेपाली हाइब्रिड मकै र धानको पनि वीउ उत्पादन कार्य सुरु गरिएकोछ ।
यसै परिपेक्षमा मकै वाली तेस्रो महत्वपूर्ण वाली विशेष गरी खाद्यान्न, साइलेज र दाना उद्योगको लागि मूख्य कच्चा पदार्थको श्रोत नै सावित भएता पनि उत्पादनले गति नलिदा वर्षेनी अरबौ को वीउ र खाद्यान्नको आयात बढीरहेको छ । आयतलाई कम गर्न प्रतिस्पर्धि जातको अभाव, उत्पादकत्व कम हुदाँ मूल्य बढ्न गई उत्पादन लागत पनि बढी हुने गरेको छ ।
आयात घटाउन प्रतिस्पर्धि जात (बढी उत्पादन दिने, छोटो समयमा हुने, रोगकिरा कम लाग्ने, प्रतिकुल वातावरणमा पनि राम्रो उत्पादन दिने) भएमा उत्पादन बढ्न गई उत्पादन लागत कम हने र मूल्यमा समेत प्रतिस्पर्धा गर्न सकिने हुदाँ प्रतिस्पर्धि जात निकाल्नुको विकल्प नभएको प्रमाणितनै भएको छ । तर पनि यस तर्फ टडकारो पहल राज्य/प्रदेश बाट हुन आवश्यक छ । प्रतिस्पर्धि जात निकाल्न चाहिने आवश्यक उबितायक्त, दक्ष जनशाक्ति, लगनशिलता, पुँजी र कार्यान्वयनका निति नियममा सुधार, थप र नयाँ निर्माण जस्ता पहिलो चरणका क्रियाकलाप नै नहुदाँ वीउ र खाद्यान्नको आयत बढ्न गएको हो ।
यस तर्फ सम्बन्धित सबैले सोची समयमै कमसेकम १ वटा प्लाटफम निजी क्षेत्रमा स्थापना र सन्चालन गर्नु अनिवार्य छ । यस प्लाटफर्म को लागि आवश्यक पर्ने संरचना कम्पनी सँग भएतापनि आवश्यक अति उच्च दक्ष जनशाक्ति, मेसिनरी र उपकरण निति नियम र लगानीको अभावमा सोच हुदाँ हुदै पनि कार्य सम्पादन हुन सकेको छैन । अतः यस पक्षमा सम्बन्धित सबैको अर्जुन दृष्टि पुग्न अनिवार्य छ । यसका अतिर्रिक्त मकै वालीमा पहाडमा बादरको प्रकोप, तराई, मधेशमा निलगाई, छाडा गाईवस्तु र सुगाको प्रकोपका कारण मकै वालीको उत्पादन र विस्तारको गति सुस्त छ ।
यस्ता खाले स्थानिय समस्या निराकरणमा लुम्बिनी सीड कम्पनीले केही प्राविधिको विकाश र सफल प्रयोग गरी कृषक सम्म पुँयाउने सोच लिएको छ ।
१) सुगा नियन्त्रण गरी वाली बचाउन सरल, सजिलो, सस्तो उपायको रूपमा भएको रबर बेन्डको यस बसन्ते सिजनको मकै खेती रूपन्देहीमा प्रयोग गरी सुगा बाट बचाउन सफल सिद्ध भएको छ ।
२) निलगाई बाट मकैलाई बचाउन विभिन्न आवाज निकाल्ने सोलर पद्धति बाट चल्ने यन्त्रको प्रयोग गरी वाली बचाउन सफल भएको छ । भविष्यमा यसलाई व्यवसायिक खेतीमा प्रयोग गरीने योजना रहेको छ । यस किसिमको एउटा यन्त्रले करिब १ हेक्टर क्षेत्रको लागि काम गर्दछ ।
३) बादरबाट मकै वाली बचाउने कार्यका अनुसन्धान जारि रहेको छ । आशा छ भविष्यमा यसले पनि सार्थकता पाउने छ । स्मरण रहोस यि सबै पशुपक्षि बाट वालीलाई बचाउन ठूलो क्षेत्रमा व्यवसायिक रूपमा एकै ठाँउमा खेती गर्दा वाली बचाउको कार्य सरल, सहज, सस्तो र समयमा प्रभावकारी ढंग बाट सम्पन्न हुने छ ।
(लेखक, कृषि विज्ञ, लुम्बिनी सीड कम्पनी प्रा.लि.का अध्यक्ष हुन् ।)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?