ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

स्थानीय उत्पादनलाई मुख्यमन्त्रीको सम्मान

१२ आश्विन २०८१, शनिबार
१२ आश्विन २०८१, शनिबार

लमही, १२ असोज ।
दाङ घोराही उपमहानगरपालिका–१४ निवासी प्रेमकुमारी पुनले अल्लोको धागोबाट हातले बुनेर कोट, टोपी, झोला, जुत्ता लगायतका सामग्री तयार पार्दै आएकि छिन । आफूले तयार पारेका सामग्री बिक्री गर्न मेला, महोत्सव, दिवसहरूमा समेत पुग्ने गर्छिन । अल्लो र उलनबाट बनाएका सामग्री मान्छेहरूले मन पराएर किनेपछि प्रेमकुमारीमा बेग्लै खुसि छाउछ । यसैक्रममा विश्व पर्यटन दिवसको अवसरमा प्रेमकुमारीले अल्लो र उलनबाट हातले बुनेर तयार पारिएको झोला, टोपी, कोट, जुत्ता लगायत सामग्री विक्रिका लागि स्टल राखेकी थिइन । जुन स्टलबाट लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुई वटा टोपी किने । अहिलेसम्म नेता, मन्त्रीलाई टोपी बिक्री गरेको थिएन । कि त उपहार दिइन्थ्यो ।
तर, मुख्यमन्त्रीले टोपि किनेर लगाए । उनको यो कामले हामी उद्यमीहरूमा हौसला थपियोझउनले भनिन–ञशिरको टोपी फेरेर हामीले बनाएको टोपी लगाउनु भयो । पाँच सय रूपैयाँ एउटा टोपिको मूल्य थियो । उनले दुई वटा किनेर लैजानु भयो । २०६५ सालबाट अल्लोबाट कपडा बनाउन थालेकी प्रेमकुमारीले चिनारी महिला साझेदारी समूह निर्माण गरेर उद्यम चलाउँदै आएकी छिन । धेरै हौसला मिल्छ ।

किनेर लगाइ दिँदा उनले भनिन मुख्यमन्त्री ज्यूको यो सद्भावले हामी उद्यमिको छाति चौडा भयो । पर्यटन दिवसको अवसरमा लुम्बिनी प्रदेशका उद्यमीले तयार पारेका स्थानीय उत्पादनका सामाग्रीहरू प्रदर्शनीमा राखिएको छ । थाकलबाट बनेका हस्तकलाको सामग्री देखि माटोबाट बनेका भाँडाहरू समेत प्रदर्शनीमा राखिएको थियो । घोराही–१४ निवासी प्रेमकुमारी पुन मगर । उनी २०६० सालदेखि ‘चिनारी महिला साझेदारी समूह’ द्वारा उद्योग चलाउँदै आएकी छिन् । जुन स्टलको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अवलोकन गरेका हुन ।
मुख्यमन्त्रीको आह्वानः लुम्बिनी भ्रमणका लागि स्वदेशी र विदेशी पर्यटकलाई निम्ता दिएका छन् । त्यसै गरीए लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वदेशी तथा विदेशी पर्यटकहरूलाइ लुम्बिनी प्रदेश भ्रमण गर्न आह्वान गरेका छन ।

दाङको घोराहीमा शुक्रबार आयोजना गरिएको विश्व पर्यटन दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी घुमौं अभियानलाई व्यापक बनाउने उद्घोष गरे । सबैमा आह्वान गर्न चाहन्छु, लुम्बिनी प्रदेशको एक पटक अवश्य भ्रमण गरौं उनले भने लुम्बिनी प्रदेश पर्यटनको केन्द्र हो । हरेक हिसाबले लुम्बिनी समृद्ध छ । हाम्रो प्रदेश मिनि नेपालको रूपमा स्थापित छ ।

एकपटक लुम्बिनी भ्रमण गर्न सबैमा निमन्त्रणा गर्दछु । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी पर्यटन सर्किटलाई स्थापित गर्ने बताए । लुम्बिनी आएका पर्यटकलाई १२ जिल्लाको भ्रमण गराउने गरी पर्यटन सर्किट बनाउने गरि काम भइरहेको छ उनले भने–विदेशी पर्यटक भित्र्याउन अन्तर्राष्ट्रिय स्तरमा पनि समन्वय भइरहेको छ । प्राकृतिक रूपमा लुम्बिनी समृद्ध रहेको र यसबाट विकासको आधार निर्माण गरिने बताए । लुम्बिनी प्रदेश पर्यटक दृष्टिकोणले एक नम्बरमा पर्छ । पर्यटनको प्रचुर सम्भावना छ उनले भने– विभिन्न जातजाति, समुदायको कला संस्कृतिले लुम्बिनीको पहिचान विश्व समुदायमा पुगेको छ ।

लुम्बिनी प्रदेश सरकारले विश्व पर्यटन दिवस दाङमा मनाएको छ । उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद र घोराही उपमहानगरपालिकाको संयुक्त आयोजनामा ४५ औं पर्यटन दिवस घोराहीमा मनाइएको हो । पर्यटन, न्याय र शान्ति मुल नारा सहित उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्यौपानेको सहभागीता थियो । त्यसैगरि लमहीमा ४५ औं पर्यटन दिवस अबसरमा बजार सरसफाइ गरिएको छ ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख हुमाकुमारी डिसीले पर्यटनको विकास बाट समृद्धी हासिल गर्न सकिने प्रसस्त आधारहरू रहेको बताए । पर्यटन दिवसले रोजगारीको अवसर सृजना गर्छ । स्थानीय उत्पादनको बजारीकरण गर्न मद्दत गर्छ । यसले समग्र विकासमा टेवा पुग्छ उनले भने–‘पर्यटन समृद्धिको आधार हो । यहाँका नागरिकको जीविकोपार्जन गर्न अवसरहरू सृजना गर्दछ ।

थरिथरि झाँकी र रैथाने परिकारको उत्सव

पर्यटन दिवसलाइ विभिन्न समुदायको झाकि, रैथाने परिकार, हस्तकलाका सामाग्री प्रदर्शनीले भब्य बनाइएको छ । गणेशपुर तुलसीपुरले गन्धर्व समुदायको मालाश्री सारङ्गि धुन, अवधी संरक्षण प्रतिष्ठान गढवाले अवधी नाच, देउखुरीका थारु समुदायले कठघोरी नाच प्रस्तुत गरेका थिए । नेवारी समुदायको लाखे नाच, तुलसीपुर गरगरवाका स्थानीयले नुवागाउँले सोरठी नाच प्रस्तुत गरेका थिए ।
पाल्पा मिस्दी गाउँपालिकाको कोरा नाच, घोराही–१० को थारु समुदायको वडका नाच, लुकमेली खाम समाजको भुम्या नाच, घोराहीका थारु समुदायले थारु सख्या नाच प्रदर्शन गरेका थिए । यस्तै हातबाट बुनिएका कपडा, माटोका भाँडा, फलामका सामाग्री प्रदर्शनीमा राखिएको थियो । नगरको आयोजना तथा लमहीका संघ÷संस्थाको सहभागीतामा बजार सरसफाइ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?