© २०२३
कर्णाली प्रदेश सभा काग्रेसद्धारा बहिष्कार
कर्णाली प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रदेश सभा बैठक बहिष्कार गरेको छ। शनिबार बसेको बैठकमा कांग्रेस सांसदहरू उपस्थित नै भएनन् । कर्णाली प्रदेश सभामा कांग्रेसका ६...