© २०२३
एनएमबि बैंकका ग्राहकलाइ सिद्धार्थनगर सिटि हस्पिटलमा १५ प्रतिशत सम्म छुट
बुटवल, २० कार्तिक । सिद्धार्थनगर भैरहवास्थित सिद्धार्थनगर सिटि हस्पिटल प्रालिमा एनएमबि बैकका ग्राहकको उपचारमा १५ प्रतिशत छुट दिने भएको छ । एनएमबि बैंक लिमिटेड र सिद्धार्थनगर भैरहवास्थित सिद्धार्थनगर सिटि हस्पिटल...