ट्रेंडिंग:

>> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

३५० किलोमिटर चल्ने गेरो डिटि ६० ई.स्कुटी बुटवलमा

बजारमा अहिलेसम्मकै ३५० किलोमिटर चल्ने पहिलो ईलेक्ट्रिक स्कुटी भएको दाबी
२५ जेष्ठ २०८१, शुक्रबार
२५ जेष्ठ २०८१, शुक्रबार

बुटवल, २५ जेठ । बुटवल बजारमा लामोदुरीसम्म चल्ने ईलेक्ट्रिक स्कुटी भित्राएको छ । बागमती मोटरसाईकल सेन्टरले शुक्रबार आफनो शोरुममा गेरो डिटि ६० मोडल ईलेक्ट्रिक स्कुटी लन्च गरेको हो । सोल फुल मोटर प्रालि र क्लासिक ह्विल्स एक्सपोर्ट एण्ड ईम्पोर्टले नेपालमा भित्राएको यो स्कुटी बुटवल बजारमा भने बागमती आधिकारीक डिलर रहेको छ ।

यो स्कुटी एक पटक चार्ज गरेपछि ३५० किलोमिटरसम्म कुद्ने क्लासिक ह्विल्स एक्सपोर्ट एण्ड ईम्पोर्टका मार्केटिङ हेड अनुराग बमले दाबी गरे । दुई पाग्रे सवारी बिक्रीमा लामो अनुभव बटुलेको कम्पनी बजारको अध्ययन गरेर यो नेपालको लागि क्रान्तिकारी ईलेक्ट्रिक स्कुटर भित्राएको उनले दाबी गरे । बजार अध्ययनको क्रममा रेन्ज, डिजाईन, सर्भिस, परफरमेन्समा ग्राहकको रुचिलाई मध्येनजर गरि चाईनामा सर्वाधिक रुचाईएको यो स्कुटीलाई नेपाली बजारमा ल्याईएको उनले बताए ।

नेपाली बजारमा यसअघि क्रसफायर, ईटालिक मोटो, बेरिष्ठा एरिस जस्ता धेरै विश्वका उत्कृष्ट ब्राण्डका दुई पाग्रे सवारी बिक्री गर्दै आएको उनले बताए । ‘समयसापेक्ष अहिलेको माग यो हो ।’—उनले भने । केवल ब्यापारमात्र नभई यसबाट विभिन्न खेलकुद ईभेन्टहरु समेत हुदै आएको छ । यसैगरि टायर, जर्सिका ब्राण्डहरु समेत भित्राएको छ । यो स्कुटी स्टार ह्वाईट र मुम ग्रे दुई कलरमा उपलब्ध छ । जसको बजार मुल्य ३ लाख ६५ हजार रुपैया रहेको छ ।

बागमती मोटरसाईकल सेन्टरका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले विश्वमा नै पर्यावरण जोगाउने अभियानमा साथ दिने गरि सवारी साधनमा नयापन आएको बताए । स्कुटीमा ४ हजार वाटका मोटर र १८ डिग्रीमा चढ्न सक्ने क्षमता रहेको उनले बताए । यसमा ईको मुड (५१ किमी), ड्राईभिङ मुड (६० किमी), स्पोर्ट्स मुड (६८ किमी) गरि ३ वटा राईडिङ मुडहरु छन । ब्याट्रिमा १ लाख किलोमिटर वा पाच वर्ष वारेन्टी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?