© २०२३
काठमाडौं, ३१ जेठ ।
लघुवित्त पीडित तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालले असार १६ गतेदेखि वित्तीय संस्थाहरू विरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ।
बिहीवार काठमाडौंमा समितिले पत्रकार सम्मेलन गर्दैै आन्दोलनका कार्यक्रमको घोषणा गरेको हो।
समिति अध्यक्ष मनिराम ज्ञवालीले लघुवित्त पीडितका माग असार १५ गतेसम्म पूरा नभए १६ गतेदेखि वित्तीय संस्थाहरूको ज्यादतीविरुद्ध आन्दोलन गर्ने चेतावनी दिए।

उनले कालोसूची र धितो लिलाम गर्ने गराउने प्रक्रिया रोक्न माग गरे।