ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

बतास एमएडब्लु आइसरलाई अन्तराष्ट्रिय अवार्ड

४ असार २०८१, मंगलवार
४ असार २०८१, मंगलवार

बुटवल, ४ असार । कर्मसियल भेहिकलमा बिक्रीवितरणमा अग्रणी संस्था बतास एमएडब्लु आइसरले अन्तराष्ट्रिय अवार्ड प्राप्त गरेको छ । ग्लोबल एनुअल कन्फ्रेन्स, थाइल्यान्डमा आयोजित कार्यक्रममा कर्मसियल भेहिकलमा नेपालका लागि आधिकारिक बिक्रेता बतास एमएडब्लु आइसरले स्ट्रोङ्ग रिभाईभल इन सेल्स एण्ड कस्टमर सर्भिस २०२३/२४ अवार्ड जित्न सफल भएको हो ।

बतास र एमएडब्लू बीच एकताको पहिलो बर्षमै कम्पनीले अन्र्तराष्ट्रिय स्तरको सफलता चुमेको कम्पनीको दाबी छ । कम्पनीले समय सापेक्ष ग्राहकको चाहना अनुरुप बस, ट्रक, ट्रिपर उपलब्ध गराएको र एकताको पहिलो बर्षमा नै बिक्री बितरण तथा ग्राहक सेवामा ठुलो र अग्रणी परिवर्तन महशुस गरेको बताइएको छ । यसका साथै ग्राहकको सुविधाका लागि अन द स्पट सेवा, बिना झन्झट सामान डेलिभरी, सेल्स सर्भिसमा ग्राहकको सन्तुष्टि, एक्सचेञ्ज फाइनान्सको सुबिधा साथ साथै रिटेल फाइनान्सको लागि एमएडब्लूइनभेष्टमेन्ट प्रा लि र बतास हायर पर्चेज कम्पनीका साथैविभिन्न ५ बित्तिय संस्थाहरुसँग सहकार्य गरेको कम्पनीको दाबी छ । सर्भिसलाई चुस्त दुरुस्त र अन साइट सर्पोटका लागि ४ स्थानहरुमा सर्भिस भ्यान सुविधा उपल्बध छ । साथै अनलाइन मार्फत स्पेयर्स पार्टस उपल्बध गराउँदै पनि आएको छ ।

नेपाल अधिराज्यभरका बिभिन्न स्थानहरुमा सेल्स तथा एक्सचेन्ज कार्यक्रमहरु साथै कर्मचारीहरुलाई विभिन्न ट्रेनिङ्गहरु पनि प्रदान गर्दै आएको छ । माइलेजको बादशाहका रुपमा आइसर ग्राहकमाझ आफनो बलियो पहिचान बनाएको कम्पनीका कार्यकारी निर्देशक तथा सिईओ दिपक अग्रवाल बताउछन । हाल ११ शाखाहरु, ४ डिलर र १६ टच पोइन्टका साथ देशैभर सेवा बिस्तार गरेको छ । विगत ४० वर्षदेखि आइसरले नेपालको व्यवसायिक सवारीको क्षेत्रमा व्यवसायिक सवारी साधनहरू उपलब्ध गराउँदै आएको छ । बिश्व भर ५० भन्दा बढी देशहरूमा बिक्रीवितरण हुदै आएको आइसरले भोल्भो र आइशरको संयुक्त परियोजनामा विविध मूल्य र प्रयोजनका लागि नयाँ प्रविधिका साथ विभिन्न उत्पादनहरू बजारमा उपलब्ध गराउदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?