© २०२३
फौजदारी अभियोग लागेका नेतालाई निलम्बन गर्नुपर्छ : गगन (पूर्णपाठ)
बुटवल,८ साउन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका कुनै नेतालाई फौजदारी अभियोग लागे निलम्बन गर्नुपर्ने लिखित प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा राखेका छन् । पार्टी कार्यालय, सानेपामा सोमबार बसेको बैठकमा...