© २०२३
तिलोत्तमाका किसानलाई कृषि औजार वितरण
बुटवल, २३ चैत्र । तिलोत्तमा नगरपालिकाले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । तिलोत्तमा नगरपालिकाको ५० प्रतिशत अनुदानमा नगर भित्रका किसानहरूका लागि हाते ट्रयाक्टर, स्प्रेयर मेसिन औषधी तथा पानीछिट्ने मेसिन,...