© २०२३
नियम बनाउने तर कार्यान्वयन नगर्ने !
रूपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर क्षेत्रभित्र गुटखा प्रयोगमा प्रतिवन्ध लगाएको मात्र होइन बिक्री समेत गर्न नपाउने भन्दै प्रचारात्मक अभियान चलाएको एक बर्ष पनि भएको छैन । पालिकाले कार्यपालिका बैठकबाटै निर्णय गरेर सुर्तीजन्य...