© २०२३
काँग्रेसले भन्यो– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्मा बोल्न दिइएन’
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको कार्यसमिति बैठकले शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख र सरकारले गृहमन्त्रीलाई संसद्मा बोल्न अवरोध गरेको निष्कर्ष निकालेको छ । शनिबार पार्टी सभापति देउवा निवासमा बसेको कांग्रेस...