© २०२३
बुटवल ।
लुम्बिनीमा सत्तागठबन्धन दललाई नागरिक उन्मुक्तले पनि समर्थन जनाएको छ ।
शुक्रबार प्रदेश प्रमुख अमिक शेरचन समक्ष सरकारमा सहभागी हुने र समर्थन गर्ने निर्णयका साथ समर्थन पत्र बुझाएका छन ।
नागरिक उन्मुक्तिका धर्म बहादुर चौधरी ,राजकुमार चौधरी निर्मला देवी चौधरी र नरमाया ढकाल सहित ४ जनाले समुहिक हस्ताक्षर सहित मुख्यमन्त्री जोख बहादुर महरालाई समर्थन गरी हस्ताक्षर पत्र बुझाएका हुन ।
२ मन्त्रालयको मागदाबि रहेको नागरिक उन्मुक्ति मन्त्रालयको भागबण्डा नमिले पछि समर्थन गर्ने पक्षमा थिएन तर आज एकाएक गठबन्धन दलसगँ कुनै पनि छलफल नगरी एकल रुपमा समर्थन पत्र लिएर प्रदेश प्रमुख समक्ष आएको हो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी