ट्रेंडिंग:

>> लुम्बिनी कप महिला फुटबलको उपाधि एपीएफलाई >>  आगलागीमा परी  ६ वर्षीय बालकको मृत्यु  >> शनिबार लायन्स दौड हुदै >> शिक्षक महासंघले बार्ता टोली बनाओस्, सरकार बार्तामा बस्छः शिक्षा मन्त्री >> गलैंचा कारखानाबाट उठाएर मुम्बई कोठीमा महिलाको बिक्री, तीस वर्षपछि आरोपी पक्राउ >> शिक्षा मन्त्रालयले बार्ता टोलीको नाम एकलौटी राखेको भन्दै शिक्षकहरू गएनन् बार्तामा >> बुटवलमा भिमसेन मन्दिर शिलान्यास, नेवार समुदाय सांस्कृतिक जागरण अभियानमा >> सिंहदरबारमा सरकारसँग वार्ताका लागि शिक्षक नेताहरू पुगे >> नवलपरासीमा चितुवाको आक्रमणबाट ४ जना घाईते >> शिक्षक महासंघ र सरकारबीच वार्ता हुँदै >> बुटवलमा ३८ वर्षीय पुरुष मृत अवस्थामा भेटिए >> सिद्धबाबा अस्पतालको ७ औं वार्षिकोत्सव: सेवालाई विश्वसनीय बनाउन सुझाव >> समस्याहरू केवल ९ महिनामा उत्पन्न भएको छैन् : एमाले >> सरकार फेरबदल हल्ला मात्रः काग्रेस सभापति >> आन्दोलनरत शिक्षकहरूलाई नवनियुक्त शिक्षा मन्त्रीले बोलाए बार्तामा >> सिंहको संयोजकत्वमा जनआन्दोलन समिति गठन >> गोरखा भूकम्पको १० औं स्मृति सभा (फोटोफिचर) >> प्रधानमन्त्रीको संसद सम्बोधन स्थगित >> भूकम्पको १० वर्ष पुगेकै दिन सिन्धुपाल्चोकमा ४.१ म्याग्नेच्युडको भूकम्प >> वैशाख महिना भरी यस्तो गर्दैछ प्रतिनिधिसभा >> एमाले नेतृत्वलाई घेराबन्दीमा पारिदैँ छ, सतर्क हुन जरूरी छः एमाले महासचिव >> प्रेस चौतारीको नवनिर्वाचित केन्द्रीय समितिको बैठक सुरू >> करिडोर बनेपछि फेरियो जीवनशैली >> विपदबाट हुने जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहनुपर्नेः गृहमन्त्री >> चुनावमा गरेको बाचा बिर्सिएको छैनः अध्यक्ष प्रचण्ड >> सुनको मुल्य घट्यो >> रौतहटमा १४ बर्षिय बालकको हत्या >> किम जोङकी छोरी बनिन् उत्तर कोरियाको ‘फेसन आइकन’ >> नेपाल साँस्कृतिक महासंघ कपिलवस्तुमा पोख्रेल  >> पाल्पा वनमा भेटियो शव >> अमेरिकी डलर संगै युरोको भाउ पनि घट्यो, अन्यको अवस्था कस्तो छ ? >> दीपमा पृथ्वी पर्यावरण सचेतना कार्यक्रम >> रामपुरमा वडाबाटै मेलमिलाप >> शिक्षक आन्दोलनका असन्दर्भहरू >> सानो हतियारको ठूलो त्रास >> शिक्षक आन्दोलनले दिवा खाजाको निकासामा बाधा >> बुटवल मिडिया मन्थनः पत्रकारको पेसागत सुरक्षामा सजगता जरुरी >> संसदको छैटौं अधिवेसन आजबाट सुरू, यस्तो छ सम्भावित कार्यसुची >> वैशाखको ताप: चितवनमा रेकर्ड ब्रेक गर्मी, सतर्क रहन आग्रह >> आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईका भूभागमा तातो लहर चल्ने >> शिक्षक आन्दोलनमा सर्वोच्चको आदेश: विद्यार्थीको भविष्यमा खेलबाड नगर, ३ दिनभित्र समाधान निकाल >> रुपन्देहीका औषधी ब्यवसायीहरुलाई क्षमता अभिवृद्धि तालिम >> सेमीफाईनल समिकरण पुरा >> शुक्रबारदेखी चिकित्सकको अनिश्चितकालिन आन्दोलन >> युवालाई ओलीको आग्रह– सरकारमा जे गर्नुपर्ने हो एमालेले गर्छ, ढुक्क भएर मिसन ०८४ मा लाग्नुहोस् >> विभागीय दुवै टिम लुम्बिनी कपको उपाधि जित्ने दाउमा >> शिक्षामन्त्री पन्तले लिए पद तथा गोपनियताको शपथ >> दाङमा पूर्व कमलरी, सीमान्तकृत र असहायका लागि कार्यक्रम >> पाकिस्तानसँग द्विपक्षीय क्रिकेट हुँदैन : बीसीसीआई >> नेप्से परिसूचक २.०८ अंकले उकालो

जहाज खरिद प्रक्रियाबारे समितिमा जवाफ पेस गर्न निगमलाई निर्देशन

१९ चैत्र २०८०, सोमबार
१९ चैत्र २०८०, सोमबार

काठमाडौं ।

न्यारोबडी जहाज खरिद प्रक्रियाका बारेमा १५ दिनभित्र स्पष्ट जवाफ पेश गर्न नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय समितिको निर्देशन दिएको छ। प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबार बसेको बैठकमा निगमलाई यस्तो निर्देशन दिएको हो।

समितिले न्यारोबडी जहाज खरिद प्रक्रिया भ्रष्टाचारजन्य कार्य नभएको समितिलाई विश्वास हुनेगरी स्पष्ट जवाफ पेश गर्न समिति सभापति राजकिशोर यादवले निर्देशन दिए।

उनले समितिले न्यारोबडी जहाजका विषयमा उपसमिति बनाएर छानबिन गरिने बताए। उनले न्यारोबडी जहाज खरिद सम्झौताको बेलामा भएका सबै प्रक्रियाको बारेमा पनि पेश गर्न आग्रह गरे।

सभापति यादवले परिस्थितिजन्य कारणले भ्रष्टाचार भयो भन्ने समितिलाई विश्वास दिलाउन नसके समितिले थप कारबाहीको लागि बाध्य हुने चेतावनी दिए।

उनले दुई हप्ताभित्र न्यारोबडी इन्जेक प्रक्रियामा कुनै बदमासी नभएको विश्वास दिन जरुरी रहेको बताए। उनले दुबईको निर्णय कुन परिस्थिति र किन भयो ? कारणसहित पेश गर्न पनि निर्देशन दिए। उनले निगमले जहाज खरिदपछि बनाएको व्यावसायिक योजना पनि पेस गर्न निर्देशन दिए।

उनले युरोपियन युनियनको कालोसूचीबाट हट्नको लागि नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगम एक ठाउँमा हुन जरुरी रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?