© २०२३
मिष्ठान्न तथा क्याटरिङ ब्यवसायी संघमा पोखरेल
बुटवल, ७ पुस । रुपन्देही मिष्ठान्न क्याटरिङ तथा पार्टी प्यालेस ब्यवसायी संघको १९ औ वार्षिक साधारणसभा तथा सातौ अधिवेसनबाट कमल पोखरेलको अध्यक्षतामा १३ सदस्यीय नया कार्यसमिति सर्वसम्मत चयन भएका छन...