ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

नगरमा वडापत्र खोज्दै नागरिक

१४ श्रावण २०८१, सोमबार
१४ श्रावण २०८१, सोमबार

लमही, १४ साउन ।
नेपाल सरकारले नेपाल सरकारका सेवा प्रदायक कार्यालयहरूले अनिवार्य नागरिक वडापत्र राख्न आफ्ना मातहतका कार्यक्रम निर्देशन गरेको हुन्छ । सबैजसो कार्यालयमा नागरिक वडापत्र राखेका हुन्छन् । तर जनताको सबै भन्दा बढी गुनासो आउने जनताको सबै भन्दा नजिकको सरकारमा नागरिक वडापत्र नहुँदा नागरिक आफ्ना गुनासा राख्न पाएका छैनन् ।

दाङको लमही नगरपालिकामा हालसम्म पनि नागरिक वडापत्र राखिएको छैन । जनप्रतिनिधि निर्वाचित भएको ढाइ बर्ष सम्म पनि लमही कार्यालय लगायत नगरपालिका ९ वटै वडामा वडापत्र नहुँदा जनताले आफ्ना गुनासा राख्न नपाएको गुनासो गरेका छन । लमही नगरपालिका वडा ५ निवासी डिलकुमार श्रेष्ठले लमही नगरपालिकाले जनभावना अनरूप काम गर्न नसकेको बताए । उनले सेवाग्राहीले सेवा लिँदा भएको असहजतालाई गुनासो गर्न समेत पाउने नागरिक वडापत्र नहुनु गैरजिम्मेवार भएको बताए । यता लमही नगरपालिकाका मेयर जोगराज चौधरीले नागरिक वडापत्र राख्न केही ढिलो भएको भन्दै सेवाग्राहीप्रति भएको असुविधालाई मध्यनजर गर्दै नागरिक वडापत्र बनाउने कार्य सप्पन्न भएको बताउँदै, राख्ने तयारी भएको बताए । लमही नगरपालिकामा ९९ प्रतिशत नेपाली कांग्रेसका जनप्रतिनिधि छन ।

यद्यपि जनताको सवालमा भने निक्कै गैरजिम्मेवार बनेको नागरिकको गुनासो रहेको छ । नेकपा एमालेका प्रदेश कमिटी सदस्य तथा पूर्व लमही नगरपालिका मेयर कुल बहादुर केसीले लमही नगरपालिका जनतालाई सहजरूपमा सेवा दिने भन्दा आन्तरिक विवाद फसेको आरोप लगाए । उनले ९९ प्रतिशत जनप्रतिनिधि एउटै पार्टीको भए पनि आ आफ्नो स्वार्थलाग्दा जनताले सहज रूपमा सेवा पाउन नसकेको बताए ।
समय सिमामा नगरसभा सम्पन्न गर्न नसक्नु जनप्रतिनिधिको असक्षेमता भएको बताए । नगरपालिकाओ आन्तरिक राजस्वको स्रोत हुँदा हुँदै पनि कसैको निजी स्वार्थका कारण राजस्व सकलन ध्यान नदिई पूर्ण रुमा फेल बनाउने कान भयो । जताततै चुवाट छ, अस्पतालमाऔषधिको टेण्डर हुँदैन, उपकरणका लागि केमिकल किनिदैन, राजस्व सकलनको मुख्य स्रोत नदीजन्य पदार्थ बारम्बार चुवाट हँदा समेत अनुगमन हुँदैन आन्तरिक रूपमा लेनदेन हुन्छ । जनता जिबिकासँग जोडिएको कुनै पनि कार्यमा ध्यान गएको देखिँदैन पूर्व मेयर केसीले भने ।
(नेकपा माओवादी केन्द्र) लमही नगर कमिटिले विभिन्न विषयबारे एथाशाक्य छिटो सम्बोधन गर्न ध्यानाकर्षण गराउँदै लमही नगरपालिका नगर उप–प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । (नेकपा माओवादी केन्द्र) लमही नगर कमिटिका अध्यक्ष डिलकुमार श्रेष्ठको नेतृत्वमा गएको टोलिले लमही नगरपालिका नगर उपप्रमुख लक्ष्मी योगिलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

लमही नगरपालिका बढदै गएको बेथितिलाई अन्त्य गर्दै नागरिकलाई सहजरूपमा सेवा दिन माग राख्दै १६ बुदे ज्ञापपत्र बुझाए हो । लमही नगरपालिकाको समग्र बिकासका लागि कार्यपालिका बैठकबाट भएका निर्णयहरू कार्यान्वयनसँगै परदर्शी र जवाफदेहि हुनुपर्ने, नगरपालिकाको कार्यालय सहित सबै वडाहरूमा नागरिक वडापत्र राख्नुपर्ने, राजस्व सकलनमा चुवाट भएको भन्ने जनगुनासो आएकोले सत्य तथ्य सार्वजनिक हुनुपर्ने माग राखेको छ । त्यसैगरि अस्पतालका सबै सेवा सहज रूपमा संचालन गरीनुपर्ने ,नदीजन्य पदार्थ केही क्रसरहरूले अनुमति भन्दा दोब्बर उठाएको जनप्रतिनिधिको मिलोमतोमा मिलाएको भन्ने सार्वजनिक गरीनु पर्ने, नगरपालिकाले बर्षमा २ पटक सार्वजनिक सुनुवाइ गर्नुपर्नेमा सार्वजनिक सुनुवाइ नभएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । लमही नगरपालिका ९९ प्रतिसत एउटै दलको प्रतिनिधित्व हुदा समेत आन्तरिक बिबाद हुन्ने, समयमै बजेट पास नहुने, कृषि, पशुपालन र बजारीकरण ध्यान नदिएको, औचित्यहिन डिपिआर निर्माण गरि अनावश्यक रकम खर्च गरेको लगायतका माग सहित ज्ञापनपत्र बुझाए हो । ज्ञापन पत्र बुझ्दै उपमेयर लक्ष्मी योगीले जनताका जनजिबिकासग जोडीएका माग जायज भएको बताइन् ।उनले ज्ञापनपत्रमा भएका माग र आफ्नो निर्वाचन एजेन्डा मेल खाएको बताउदै कार्यान्वयनमा एकल अधिकार नहुने सामुहिक निर्णय गर्दा कार्यान्वयनमा जटिल भएको बताइन । उनले ज्ञापनपत्र आफना लागि आघामी कार्यदिशा हुने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?