ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

नगरमा वडापत्र खोज्दै नागरिक

१४ श्रावण २०८१, सोमबार
१४ श्रावण २०८१, सोमबार

लमही, १४ साउन ।
नेपाल सरकारले नेपाल सरकारका सेवा प्रदायक कार्यालयहरूले अनिवार्य नागरिक वडापत्र राख्न आफ्ना मातहतका कार्यक्रम निर्देशन गरेको हुन्छ । सबैजसो कार्यालयमा नागरिक वडापत्र राखेका हुन्छन् । तर जनताको सबै भन्दा बढी गुनासो आउने जनताको सबै भन्दा नजिकको सरकारमा नागरिक वडापत्र नहुँदा नागरिक आफ्ना गुनासा राख्न पाएका छैनन् ।

दाङको लमही नगरपालिकामा हालसम्म पनि नागरिक वडापत्र राखिएको छैन । जनप्रतिनिधि निर्वाचित भएको ढाइ बर्ष सम्म पनि लमही कार्यालय लगायत नगरपालिका ९ वटै वडामा वडापत्र नहुँदा जनताले आफ्ना गुनासा राख्न नपाएको गुनासो गरेका छन । लमही नगरपालिका वडा ५ निवासी डिलकुमार श्रेष्ठले लमही नगरपालिकाले जनभावना अनरूप काम गर्न नसकेको बताए । उनले सेवाग्राहीले सेवा लिँदा भएको असहजतालाई गुनासो गर्न समेत पाउने नागरिक वडापत्र नहुनु गैरजिम्मेवार भएको बताए । यता लमही नगरपालिकाका मेयर जोगराज चौधरीले नागरिक वडापत्र राख्न केही ढिलो भएको भन्दै सेवाग्राहीप्रति भएको असुविधालाई मध्यनजर गर्दै नागरिक वडापत्र बनाउने कार्य सप्पन्न भएको बताउँदै, राख्ने तयारी भएको बताए । लमही नगरपालिकामा ९९ प्रतिशत नेपाली कांग्रेसका जनप्रतिनिधि छन ।

यद्यपि जनताको सवालमा भने निक्कै गैरजिम्मेवार बनेको नागरिकको गुनासो रहेको छ । नेकपा एमालेका प्रदेश कमिटी सदस्य तथा पूर्व लमही नगरपालिका मेयर कुल बहादुर केसीले लमही नगरपालिका जनतालाई सहजरूपमा सेवा दिने भन्दा आन्तरिक विवाद फसेको आरोप लगाए । उनले ९९ प्रतिशत जनप्रतिनिधि एउटै पार्टीको भए पनि आ आफ्नो स्वार्थलाग्दा जनताले सहज रूपमा सेवा पाउन नसकेको बताए ।
समय सिमामा नगरसभा सम्पन्न गर्न नसक्नु जनप्रतिनिधिको असक्षेमता भएको बताए । नगरपालिकाओ आन्तरिक राजस्वको स्रोत हुँदा हुँदै पनि कसैको निजी स्वार्थका कारण राजस्व सकलन ध्यान नदिई पूर्ण रुमा फेल बनाउने कान भयो । जताततै चुवाट छ, अस्पतालमाऔषधिको टेण्डर हुँदैन, उपकरणका लागि केमिकल किनिदैन, राजस्व सकलनको मुख्य स्रोत नदीजन्य पदार्थ बारम्बार चुवाट हँदा समेत अनुगमन हुँदैन आन्तरिक रूपमा लेनदेन हुन्छ । जनता जिबिकासँग जोडिएको कुनै पनि कार्यमा ध्यान गएको देखिँदैन पूर्व मेयर केसीले भने ।
(नेकपा माओवादी केन्द्र) लमही नगर कमिटिले विभिन्न विषयबारे एथाशाक्य छिटो सम्बोधन गर्न ध्यानाकर्षण गराउँदै लमही नगरपालिका नगर उप–प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । (नेकपा माओवादी केन्द्र) लमही नगर कमिटिका अध्यक्ष डिलकुमार श्रेष्ठको नेतृत्वमा गएको टोलिले लमही नगरपालिका नगर उपप्रमुख लक्ष्मी योगिलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

लमही नगरपालिका बढदै गएको बेथितिलाई अन्त्य गर्दै नागरिकलाई सहजरूपमा सेवा दिन माग राख्दै १६ बुदे ज्ञापपत्र बुझाए हो । लमही नगरपालिकाको समग्र बिकासका लागि कार्यपालिका बैठकबाट भएका निर्णयहरू कार्यान्वयनसँगै परदर्शी र जवाफदेहि हुनुपर्ने, नगरपालिकाको कार्यालय सहित सबै वडाहरूमा नागरिक वडापत्र राख्नुपर्ने, राजस्व सकलनमा चुवाट भएको भन्ने जनगुनासो आएकोले सत्य तथ्य सार्वजनिक हुनुपर्ने माग राखेको छ । त्यसैगरि अस्पतालका सबै सेवा सहज रूपमा संचालन गरीनुपर्ने ,नदीजन्य पदार्थ केही क्रसरहरूले अनुमति भन्दा दोब्बर उठाएको जनप्रतिनिधिको मिलोमतोमा मिलाएको भन्ने सार्वजनिक गरीनु पर्ने, नगरपालिकाले बर्षमा २ पटक सार्वजनिक सुनुवाइ गर्नुपर्नेमा सार्वजनिक सुनुवाइ नभएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । लमही नगरपालिका ९९ प्रतिसत एउटै दलको प्रतिनिधित्व हुदा समेत आन्तरिक बिबाद हुन्ने, समयमै बजेट पास नहुने, कृषि, पशुपालन र बजारीकरण ध्यान नदिएको, औचित्यहिन डिपिआर निर्माण गरि अनावश्यक रकम खर्च गरेको लगायतका माग सहित ज्ञापनपत्र बुझाए हो । ज्ञापन पत्र बुझ्दै उपमेयर लक्ष्मी योगीले जनताका जनजिबिकासग जोडीएका माग जायज भएको बताइन् ।उनले ज्ञापनपत्रमा भएका माग र आफ्नो निर्वाचन एजेन्डा मेल खाएको बताउदै कार्यान्वयनमा एकल अधिकार नहुने सामुहिक निर्णय गर्दा कार्यान्वयनमा जटिल भएको बताइन । उनले ज्ञापनपत्र आफना लागि आघामी कार्यदिशा हुने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?