Butwal Today

१४ ठेक्काका निर्माण कम्पनीलाई सडक डिभिजन बुटवलको अन्तिम ताकेता

सडक डिभिजन बुटवलले आफूमातहतका १४ वटा निर्माण आयोजनाको काम समयमै नसक्ने निर्माण व्यवस्थापनहरूलाई अन्तिम ताकेता गरेको छ।