© २०२३
वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना
काठमाडौं । वाइवाइ ब्राण्डको चाउचाउमा अखाद्य तेल प्रयोग गरिएको भन्दै काठमाडौं महानगरले चौधरी ग्रुपलाई जरिवाना गरेको छ। महानगरपालिकाको कार्यालयले बजार अनुगमनकाे क्रममा बरामद गरिएको चाउ चाउको नमूनामा अखाद्य तेल प्रयोग...