© २०२३
नेपालगञ्ज , २३ असार । बाँकेको राँझा स्थित डुडुवा खोलामा पौडी खेल्ने क्रममा डुवेर एकजना बेपत्ता भएका छ्न् । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर २० का अन्दाजी बर्ष ४२ का सुशिल प्रसाद दाहाल आईतबार बेलुका करिव साढे ५ बजे खोलामा बेपत्ता भएका हुन् । मान्छे बेपत्ता भएको खवर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल आयल निगम सुरक्षा बेश राँझाबाट सशस्त्र प्रहरी निरीक्षक नवराज शाहीको कमाण्डमा ७ जनाको टोली खटिएर नेपाल प्रहरी र स्थानिय बासिन्दाहरुको सहयोगमा खोजिकार्य गरिरहेको सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले जानकारी दिए। ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी