ट्रेंडिंग:

>> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय

लायन्स सयपत्रीको फेलोसिप

२३ असार २०८१, आईतवार
२३ असार २०८१, आईतवार

बुटवल, २३ असार । लायन्स क्लव अफ बुटवल सयपत्रीले वर्ष २०२४—२५ को डिष्ट्रिक टिमलाई सम्मान तथा क्लबमा नया सदस्य स्वागत गरेको छ । लायन्स परिवार बिचको आत्मियता र मित्रताको सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यका साथ डिष्ट्रिक टिम, क्लवका पदाधिकारी सदस्यहरु र नयाँ प्रवेश गरेका सदस्यहरुका बिचमा बुटवलमा फेलोसिप कार्यक्रम सम्पन्न भएको हो ।

क्लबका बर्ष २०२४—२५ का अध्यक्ष कमला बस्नेत कुँवरले आफ्नो कार्यकालको पहिलो कार्यक्रममा लायन्स बिचमा सम्बन्ध जोड्ने र परिचित हुने गरि रचनात्मक कार्य गरिएको बताईन । कार्यक्रममा डिजि पदाधिकारी, सदस्यहरुसहित ३० जनालाई ढाका टोपी, खादा लगाएर सम्मान गरिएको थियो । महिला सदस्यहरुबाट स्थापना गरिएको बुटवल सयपत्री यस क्षेत्रमा आफनो कार्यबाट लायन्समा छुट्टै पहिचान बनाउन सफल रहेको उनले बताईन ।

लायन्य ३२५ पि का डिष्ट्रिक गर्भनर पुरुषोत्तमभक्त प्रधानाङ्गले बुटवल सयपत्रीबाट गरिएको सम्मानबाट समग्र पदाधिकारीहरुलाई थप जिम्मेवारी महसुस भएको बताए । वर्ष २०२४—२५ को पहिलो कार्यक्रममा नयां सदस्य प्रवेश गराई क्लबबाट सफल नेतृत्वको संकेत दिने गरि काम अघि बढेको बताए ।

कार्यक्रममा डिष्ट्रिक मल्टिपल मार्केटिङ्ग कोर्डिनेटर अरुणप्रताप राणा, निवर्तमान डिष्ट्रिक गर्भनर अर्जुनमान सैजू, प्रथम उपाध्यक्ष बालाराम भट्टराई, दोस्रो उपाध्यक्ष संदिप कसौधन, पूर्व डिष्ट्रिक गर्भनरहरु महेन्द्रनारायण श्रेष्ठ र नवराज न्यौपाने, डिष्ट्रिकका कोषाध्यक्ष प्रकाश श्रेष्ठ, जिएसटी कोर्डिनेटर अनिल श्रेष्ठ, क्लबका एक्सटेन्सन चियरपर्सन द्धारिका श्रेष्ठ र सागरराज श्रेष्ठ, एफडब्लु सी कोर्डिनेटर सुलोचना श्रेष्ठ, एरिया चिफ दिपक श्रेष्ठ, शान्ती पाठक, रिजन चियरपर्सन विष्णु उपाध्याय, जोन चियरपर्सन महेश श्रेष्ठ, संस्थापक अध्यक्ष प्रतिभा श्रेष्ठले लायनबादबारे प्रकाश पारे । पूर्वअध्यक्ष सवनम श्रेष्ठको संयोजकत्वमा आयोजित कार्यक्रममा सचिव शान्ति लक्ष्मी अर्याल, पूर्व अध्यक्ष सविना श्रेष्ठले क्लबको बारेमा जानकारी दिएका थिए । क्लबमा हाल ६५ जना सदस्यहरु रहेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?