© २०२३
एनपीएल : आज कर्णाली र सुदूरपश्चिम खेल्दै
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज (सोमबार) सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्दै छन्। दुई टोलीबीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे प्रतिस्पर्धा सुरु...