© २०२३
काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा लुम्बिनी लायन्स र काठमान्डु गुर्खाज भिड्दै छन् । टस जितेर पहिले ब्याटिङ रोजेको काठमान्डुले १९ ओभर दुई बलमै आफ्नो सबै विकेट गुमाएर १०३ रन मात्र बनाउन सक्यो । अब लुम्बिनीलाई जितका लागि १२० बलमा १०४ रन आवश्यक हुन्छ ।
काठमान्डुका लागि ओपनर स्टिफन स्किनाजीले १३ रन बनाए । अर्का ओपनर माइकल लेभिट शून्य रनमै आउट भए । भीम सार्कीले ३१ रन बनाउँदा ड्यान डथवेटले २१ र प्रतीक श्रेष्ठले २० रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाएनन् ।
बलिङतर्फ लुम्बिनीका साद जाफरले तीन विकेट लिए । अभिशेष गौतम र रामोन सिमोन्ड्सले समान दुई विकेट लिए । सूर्य तामाङ र विवेक यादवले एक(एक विकेट लिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी