© २०२३
काठमाण्डाै –
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाण्डाै गुर्खाजले पाेखरा एभेन्जर्सलाई ६ विकेटले हराएकाे छ ।
पाेखराले दिएकाे १ सय ३९ रनकाे लक्ष्य काठमाण्डाैले १४ ओभर १ बलमा ४ विकेट गुमाएर भेटायाे । काठमाण्डाैका स्टेफेन इस्किनाजीले ६०, माइकल लेभिटले ३२ रन बनाए । पाेखराका विपिन खत्रीले ३ विकेट लिए ।
यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे पाेखराले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रन बनायाे । पाेखराका रेमाेन रेफेरले नटआउट ४१, दिनेश खरेलले ३८ रन बनाए । काठमाण्डाैका कप्तान करण केसी र रशिद खानले ३/३ विकेट लिए ।
याे जीतसँगै काठमाण्डाैले प्लेअफकाे सम्भावना बलियाे बनाएकाे छ । काठमाण्डाै ६ खेलमा ६ अङ्कसहित तालिकाकाे पाँचाैं स्थानमा उक्लिएकाे छ । पाेखरा ६ खेलमा ४ अङ्कसहित साताैं स्थानमा छ ।
एनपीएलमा आजकाे दाेस्राे खेलमा जनकपुर बाेल्ट्स र चितवन राइनाेज खेल्दैछन् । जनकपुर बोल्ट्स एक खेलअघि नै क्वालिफायरमा पुगिसकेको छ । चितवन पनि क्वालिफायर पुग्ने सम्भावना कायमै छ । चितवन ६ खेलमा ६ अङ्कसहित चाैथाे स्थानमा छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी