© २०२३
काठमाडौ,२६ मंसिर ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा आज काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स बीच महत्वपूर्ण खेल हुँदैछ। टस जितेर काठमाडौंले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
काठमाडौं गुर्खाज, जसको कप्तानी करण केसीले गर्दैछन्, तीन खेलमा एक मात्र जित निकालेर तालिकामा छैटौं स्थानमा छ। लुम्बिनी लायन्स भने, जसको कप्तानी रोहित पौडेलले गरिरहेका छन्, काठमाडौंभन्दा दुई खेल बढी खेलेको छ र समान दुई अंकसँगै तालिकामा झन्डै फसेको अवस्था छ।
लुम्बिनीका लागि यो खेल अत्यन्तै निर्णायक हुनेछ, किनकि प्लेअफमा जाने झिनो आशा जीवित राख्न त्यसलाई जित्नुको अलावा अर्को कुनै विकल्प छैन। यदि लुम्बिनीले यो खेल हारे भने, लिग चरणबाट बाहिरिने पहिलो टोली बन्नेछ, जसका कारण उनको प्लेअफ सम्भावना समाप्त हुनेछ।
विपरीत स्थितिमा रहेका काठमाडौंका लागि पनि यो खेल महत्त्वपूर्ण छ, किनकि लुम्बिनीलाई हराउनले उनको प्लेअफ यात्रा अझ गाह्रो बनाउन सक्छ।
आजको खेलमा हार जीतले दोहोरो असर पार्न सक्ने भएकाले दुवै टोलीका लागि यो खेल ‘गर या मर’ जस्तो हुनेछ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी