ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

कालिका मानव ज्ञानमा आन्तरिक खेलकुद जारी

२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

बुटवल, २६ मंसिर । कालिका मानवज्ञान माबिको ६४ औ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा जारी आन्तरिक खेलकुद प्रतियोगिताहरु अन्तरगत दोस्रो दिन खेल जारी छ । प्रतियोगिता अन्तरगत १५०० मिटर दौड छात्रतर्फ सलुमुद्धिन अन्सारी प्रथम, रमेश कुमाल दोस्रो तथा सरोज पौडेल तेस्रो भए । छात्रातर्फ प्रकृति घिमिरे प्रथम, सृष्टि खनाल दोस्रो, लक्ष्मी कंडेल तेस्रो भए ।

यसैगरि १०० मिटर दौड, छात्रतर्फ सरोज पौडेल प्रथम, सलामुद्धिन अन्सारी दोस्रो तथा दिज्ञान सिन्जाली तेस्रो भए । यसैगरि सटपुटतर्फ छात्रमा आयुष टण्डन प्रथम, विशाल थापा दोस्रो, कुशल खत्री तेस्रो, सोमन गैरे चौथो, मन्जिल गुरुङ पाचौ, अमृत रेग्मी छैटौ तथा सागर क्षेत्री सातौ स्थान हासिल गरेका छन । छात्रामा सन्चिता थारु प्रथम, श्रृष्टि खनाल दोस्रो, प्रकृति घिमिरे तृतिय, भावना बस्नेत चौथो, सलिना सुनार पाचौ तथा सोनी कुँवर छैटौ भएका छन ।

यसैगरि ४०० मिटर दौड छात्रमा रोशन भुषाल प्रथम, शेर मोहमद दोस्रो तथा अजय ज्ञवाली तेस्रो भएका छन । छात्रामा कृति पराजुली प्रथम, भावना बस्नेत दोस्रो, जेनी कुवर तेस्रो भएकी छिन । यसैगरि ४ बाई १०० मिटर रिले दौडमा छात्रतर्फ शेरमोहमद, दिज्ञान सिन्जाली, रोशन भुषाल र इस्लोक हरिजनको समुह प्रथम भएका छन । सरोज पौडेल, अरबाज अन्सारी, प्रमिश चौधरी र सलामुद्धिन अन्सारीको समुह दोस्रो तथा सागर क्षेत्री, बिबेक कुमाल, मन्जिल गुरुङ र अमृत रेग्मी तेस्रो भए । छात्रातर्फ प्रकृति घिमिरे, प्रिति थापा, कृति पराजुली र श्रृजना कठायतको समुह प्रथम भएका छन । प्रस्था कार्की, सुजाता बुढाथोकी, भावना बस्नेत र प्रिया पाण्डेयको समुह दोस्रो, सितल भेडिहार, सन्चिता थारु, समिक्षा पोखरेल, मधु खड्का तेस्रो भए ।

यसैगरि ४ बाई ४०० मिटर रिले दौडमा छात्रतर्फ सलामउद्धिन अन्सारी, सरोज पौडेल, अरबान अन्सारी, प्रोमिस चौधरीको समुह प्रथम भएका छन । शेर मोहमद, इश्लोक हरिजन, दिज्ञान सिन्जाली, रोशन भुजेलको समुह दोस्रो तथा रमेश कुमाल, राहुल पाण्डे, केशव बलाल, अर्जुन थापाको समुह तेस्रो भएका छन । छात्रातर्फ प्रकृति घिमिरे, कृति पराजुली, प्रिति थापा, सृजना कठायतको समुह प्रथम, सुजाता बुढाथोकी, भावना बस्नेत, क्रिजाल ठकुरी, प्रस्ठा कार्कीको समुह दोस्रो तथा मधु खड्का, सितल भेडिहार, समिक्षा पोखरेल, सन्चिता थारुको टिम तेस्रो भएका छन ।
मंसिर ३० गतेसम्म हुने आन्तरिक खेलमा एथ्लटिक्स, कबडडी, भलिबल, ब्याडमिन्टल, बास्केटबल, कराते, तेक्वाण्डो लगायत प्रतियोगिताहरु हुने विद्यालयका खेल संयोजक तथा प्रशिक्षक हरिश ओलीले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?