ट्रेंडिंग:

>> कालिका मानव ज्ञानमा आन्तरिक खेलकुद जारी >> अख्तियारले सशस्त्र प्रहरी निरीक्षक छविलाल कुँवरविरुद्ध भ्रष्टाचार मुद्दा दायर >> आज शेयर बजारमा व्यापक वृद्धि, कारोबार रकम ५ अर्ब पुग्यो >> परराष्ट्रमन्त्री आरजु राणा र लक्जमबर्गका उपप्रधानमन्त्री जेभियर बेटेलको भेटवार्ता >> सहकारी बचतकर्ताको रकम फिर्ताका लागि परिणाममुखी काम गर्न सरकारलाई मानव अधिकार आयोगको निर्देशन >> नेपालका २२५ शान्ति सैनिकहरु यूएन मिसनका लागि प्रस्थान >> सहकारी संस्थाका सञ्चालकको सम्पत्ति बेचेर साना बचतकर्तालाई रकम फिर्ताको माग >> अल्लु अर्जुनको ‘पुष्पा २’ ने बक्स अफिसमा नयाँ रेकर्ड तोड्यो, ९०० करोड पार >> काठमान्डु १०३ रनमा अलआउट, लुम्बिनीलाई १०४ रनको लक्ष्य >> नेकपा एसको स्थायी कमिटी बैठक जारी >> कृष्णप्रसाद भण्डारीलाई ‘दयाराम परियार स्मृति मानव अधिकार पुरस्कार’ सम्मान >> अष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज >> डा. सुरेशप्रसाद आचार्य सूचना आयोगका प्रमुख, गगन विष्ट र दुर्गा भण्डारी पनि नियुक्त >> लुम्बिनीविरुद्ध काठमाडौंले ब्याटिङ गर्ने >> सुदूरपश्चिमको जबरजस्त जित, जनकपुरलाई ७२ रनले पराजित >> श्रीमती र सासुले धेरै पैसा मागेको भन्दै श्रीमानले गरे आत्महत्या >> सुन मूल्य २,००० ले बढ्यो >> कैलालीमा दुर्घटनामा परेर कलाकार हिक्मत महराको निधन >> प्राईड अफ डान्सको फिनाले शनिबार हुदै >> दक्षिण कोरियामा राष्ट्रपति युन सुक योलको कार्यालयमा प्रहरीको छापा >> एउटा यस्तो फिल्म, जो १६ बर्षमा बन्यो, रिलिज पछि मच्चायो तहल्का >> नेपालमा भूकम्पको क्रम जारी : बझाङमा ३.९ रेक्टर स्केलको भूकम्प >> रवि लामिछानेलाई सिमराबाट कास्की पठाइयो >> सुदुरपश्चिमले जनकपुरलाई दियो १२४ रनको लक्ष्य >> कतारले बेलायतसँग थप १२ टाइफुन लडाकु बिमान किन्ने >> स्मार्ट बाेक्ने सबैकाे गुगलले गर्छ ट्रयाकिङ, उसो भए रोक्ने कसरी ? >> च्याम्पियन्स लिगमा रियल म्याड्रिडको जित >> नाइजेरियामा बन्दुकधारीले गरे ५० महिला र बालबालिकाको अपहरण >> प्रमुख सुचना आयुक्त र आयुक्तहरूले लिए सपथ >> व्यवसायिक बन्न मन्त्री केसीको आग्रह >> स्ट्याण्डर्ड चार्टर्ड बैंक लाभांश दिने >> पर्वतेको गरिमा जोगाउने कि गुमाउने ? >> अक्षर नचिन्ने अब पढ्न लेख्नेतर्फ >> बुटवल– नारायणगढ सडक बिस्तारमा ३२३ श्रमिक काममा >> करोडको सिंचाई आयोजनाः सुरु नहुँदै भास्सिदै–भत्किदै >> लैङ्गिक हिंसा न्यूनीकरण गर्न सबैको सहयोग आवश्यक’ >> एनपीएल : आज जनकपुर र सुदूरपश्चिम तथा काठमाण्डौ र लुम्बिनी खेल्दै >> देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराई र काठमाडौँ उपत्यकामा हुस्सु >> लुम्बिनी प्रदेशको जन अभियानको नेतृत्वमा पूर्व मेयर अधिकारी >> कालिका मानव ज्ञानको ६४ औ वार्षिकोत्सव, विविध आन्तरिक खेलकुद शुरु >> पोखरा एभेन्जर्सलाई हराउँदै कर्णालीको तेस्रो लगातार जित >> तनहुँ जलविद्युत ६३% प्रगति, बाँध निर्माण सुरु >> सेयर बजारमा गिरावट, कारोबार रकममा कमी >> रवि लामिछानेसँग ५ घण्टा बयान >> यसवर्षको शरद ऋतुमा नेपालका हिमालमा ६२५ पर्यटकको आरोहण >> फ्रान्स र जर्मनीले ससर्त सिरियाको नयाँ नेतृत्वसँग सहकार्य गर्ने घोषणा >> असदले देश छाडेर भागेको भन्दै मस्कोस्थित सिरियाली राजदुत क्रुद्द >> कर्णाली याक्सका विलियम बोसिस्टोको उत्कृष्ट बलिङ: पोखरा एभेन्जर्स १०४ रनमै अलआउट >> कपिलवस्तुका फुटबल खेलाडी निशान न्यौपानेको स्कुटर दुर्घटनामा मृत्यु >> भ्रष्टचारको मुद्दामा बयान दिन इजरायली प्रधानमन्त्री पुगे अदालत

कालिका मानव ज्ञानमा आन्तरिक खेलकुद जारी

२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

बुटवल, २६ मंसिर । कालिका मानवज्ञान माबिको ६४ औ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा जारी आन्तरिक खेलकुद प्रतियोगिताहरु अन्तरगत दोस्रो दिन खेल जारी छ । प्रतियोगिता अन्तरगत १५०० मिटर दौड छात्रतर्फ सलुमुद्धिन अन्सारी प्रथम, रमेश कुमाल दोस्रो तथा सरोज पौडेल तेस्रो भए । छात्रातर्फ प्रकृति घिमिरे प्रथम, सृष्टि खनाल दोस्रो, लक्ष्मी कंडेल तेस्रो भए ।

यसैगरि १०० मिटर दौड, छात्रतर्फ सरोज पौडेल प्रथम, सलामुद्धिन अन्सारी दोस्रो तथा दिज्ञान सिन्जाली तेस्रो भए । यसैगरि सटपुटतर्फ छात्रमा आयुष टण्डन प्रथम, विशाल थापा दोस्रो, कुशल खत्री तेस्रो, सोमन गैरे चौथो, मन्जिल गुरुङ पाचौ, अमृत रेग्मी छैटौ तथा सागर क्षेत्री सातौ स्थान हासिल गरेका छन । छात्रामा सन्चिता थारु प्रथम, श्रृष्टि खनाल दोस्रो, प्रकृति घिमिरे तृतिय, भावना बस्नेत चौथो, सलिना सुनार पाचौ तथा सोनी कुँवर छैटौ भएका छन ।

यसैगरि ४०० मिटर दौड छात्रमा रोशन भुषाल प्रथम, शेर मोहमद दोस्रो तथा अजय ज्ञवाली तेस्रो भएका छन । छात्रामा कृति पराजुली प्रथम, भावना बस्नेत दोस्रो, जेनी कुवर तेस्रो भएकी छिन । यसैगरि ४ बाई १०० मिटर रिले दौडमा छात्रतर्फ शेरमोहमद, दिज्ञान सिन्जाली, रोशन भुषाल र इस्लोक हरिजनको समुह प्रथम भएका छन । सरोज पौडेल, अरबाज अन्सारी, प्रमिश चौधरी र सलामुद्धिन अन्सारीको समुह दोस्रो तथा सागर क्षेत्री, बिबेक कुमाल, मन्जिल गुरुङ र अमृत रेग्मी तेस्रो भए । छात्रातर्फ प्रकृति घिमिरे, प्रिति थापा, कृति पराजुली र श्रृजना कठायतको समुह प्रथम भएका छन । प्रस्था कार्की, सुजाता बुढाथोकी, भावना बस्नेत र प्रिया पाण्डेयको समुह दोस्रो, सितल भेडिहार, सन्चिता थारु, समिक्षा पोखरेल, मधु खड्का तेस्रो भए ।

यसैगरि ४ बाई ४०० मिटर रिले दौडमा छात्रतर्फ सलामउद्धिन अन्सारी, सरोज पौडेल, अरबान अन्सारी, प्रोमिस चौधरीको समुह प्रथम भएका छन । शेर मोहमद, इश्लोक हरिजन, दिज्ञान सिन्जाली, रोशन भुजेलको समुह दोस्रो तथा रमेश कुमाल, राहुल पाण्डे, केशव बलाल, अर्जुन थापाको समुह तेस्रो भएका छन । छात्रातर्फ प्रकृति घिमिरे, कृति पराजुली, प्रिति थापा, सृजना कठायतको समुह प्रथम, सुजाता बुढाथोकी, भावना बस्नेत, क्रिजाल ठकुरी, प्रस्ठा कार्कीको समुह दोस्रो तथा मधु खड्का, सितल भेडिहार, समिक्षा पोखरेल, सन्चिता थारुको टिम तेस्रो भएका छन ।
मंसिर ३० गतेसम्म हुने आन्तरिक खेलमा एथ्लटिक्स, कबडडी, भलिबल, ब्याडमिन्टल, बास्केटबल, कराते, तेक्वाण्डो लगायत प्रतियोगिताहरु हुने विद्यालयका खेल संयोजक तथा प्रशिक्षक हरिश ओलीले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?