ट्रेंडिंग:

>> कालिका मानव ज्ञानमा आन्तरिक खेलकुद जारी >> अख्तियारले सशस्त्र प्रहरी निरीक्षक छविलाल कुँवरविरुद्ध भ्रष्टाचार मुद्दा दायर >> आज शेयर बजारमा व्यापक वृद्धि, कारोबार रकम ५ अर्ब पुग्यो >> परराष्ट्रमन्त्री आरजु राणा र लक्जमबर्गका उपप्रधानमन्त्री जेभियर बेटेलको भेटवार्ता >> सहकारी बचतकर्ताको रकम फिर्ताका लागि परिणाममुखी काम गर्न सरकारलाई मानव अधिकार आयोगको निर्देशन >> नेपालका २२५ शान्ति सैनिकहरु यूएन मिसनका लागि प्रस्थान >> सहकारी संस्थाका सञ्चालकको सम्पत्ति बेचेर साना बचतकर्तालाई रकम फिर्ताको माग >> अल्लु अर्जुनको ‘पुष्पा २’ ने बक्स अफिसमा नयाँ रेकर्ड तोड्यो, ९०० करोड पार >> काठमान्डु १०३ रनमा अलआउट, लुम्बिनीलाई १०४ रनको लक्ष्य >> नेकपा एसको स्थायी कमिटी बैठक जारी >> कृष्णप्रसाद भण्डारीलाई ‘दयाराम परियार स्मृति मानव अधिकार पुरस्कार’ सम्मान >> अष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज >> डा. सुरेशप्रसाद आचार्य सूचना आयोगका प्रमुख, गगन विष्ट र दुर्गा भण्डारी पनि नियुक्त >> लुम्बिनीविरुद्ध काठमाडौंले ब्याटिङ गर्ने >> सुदूरपश्चिमको जबरजस्त जित, जनकपुरलाई ७२ रनले पराजित >> श्रीमती र सासुले धेरै पैसा मागेको भन्दै श्रीमानले गरे आत्महत्या >> सुन मूल्य २,००० ले बढ्यो >> कैलालीमा दुर्घटनामा परेर कलाकार हिक्मत महराको निधन >> प्राईड अफ डान्सको फिनाले शनिबार हुदै >> दक्षिण कोरियामा राष्ट्रपति युन सुक योलको कार्यालयमा प्रहरीको छापा >> एउटा यस्तो फिल्म, जो १६ बर्षमा बन्यो, रिलिज पछि मच्चायो तहल्का >> नेपालमा भूकम्पको क्रम जारी : बझाङमा ३.९ रेक्टर स्केलको भूकम्प >> रवि लामिछानेलाई सिमराबाट कास्की पठाइयो >> सुदुरपश्चिमले जनकपुरलाई दियो १२४ रनको लक्ष्य >> कतारले बेलायतसँग थप १२ टाइफुन लडाकु बिमान किन्ने >> स्मार्ट बाेक्ने सबैकाे गुगलले गर्छ ट्रयाकिङ, उसो भए रोक्ने कसरी ? >> च्याम्पियन्स लिगमा रियल म्याड्रिडको जित >> नाइजेरियामा बन्दुकधारीले गरे ५० महिला र बालबालिकाको अपहरण >> प्रमुख सुचना आयुक्त र आयुक्तहरूले लिए सपथ >> व्यवसायिक बन्न मन्त्री केसीको आग्रह >> स्ट्याण्डर्ड चार्टर्ड बैंक लाभांश दिने >> पर्वतेको गरिमा जोगाउने कि गुमाउने ? >> अक्षर नचिन्ने अब पढ्न लेख्नेतर्फ >> बुटवल– नारायणगढ सडक बिस्तारमा ३२३ श्रमिक काममा >> करोडको सिंचाई आयोजनाः सुरु नहुँदै भास्सिदै–भत्किदै >> लैङ्गिक हिंसा न्यूनीकरण गर्न सबैको सहयोग आवश्यक’ >> एनपीएल : आज जनकपुर र सुदूरपश्चिम तथा काठमाण्डौ र लुम्बिनी खेल्दै >> देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराई र काठमाडौँ उपत्यकामा हुस्सु >> लुम्बिनी प्रदेशको जन अभियानको नेतृत्वमा पूर्व मेयर अधिकारी >> कालिका मानव ज्ञानको ६४ औ वार्षिकोत्सव, विविध आन्तरिक खेलकुद शुरु >> पोखरा एभेन्जर्सलाई हराउँदै कर्णालीको तेस्रो लगातार जित >> तनहुँ जलविद्युत ६३% प्रगति, बाँध निर्माण सुरु >> सेयर बजारमा गिरावट, कारोबार रकममा कमी >> रवि लामिछानेसँग ५ घण्टा बयान >> यसवर्षको शरद ऋतुमा नेपालका हिमालमा ६२५ पर्यटकको आरोहण >> फ्रान्स र जर्मनीले ससर्त सिरियाको नयाँ नेतृत्वसँग सहकार्य गर्ने घोषणा >> असदले देश छाडेर भागेको भन्दै मस्कोस्थित सिरियाली राजदुत क्रुद्द >> कर्णाली याक्सका विलियम बोसिस्टोको उत्कृष्ट बलिङ: पोखरा एभेन्जर्स १०४ रनमै अलआउट >> कपिलवस्तुका फुटबल खेलाडी निशान न्यौपानेको स्कुटर दुर्घटनामा मृत्यु >> भ्रष्टचारको मुद्दामा बयान दिन इजरायली प्रधानमन्त्री पुगे अदालत

च्याम्पियन्स लिगमा रियल म्याड्रिडको जित

२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

काठमाडौं

युरोपियन च्याम्पियन्स लिग अन्तर्गतको खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले जित निकालेको छ।

बुधबार बिहान भएको खेलमा म्याड्रिडले एटलान्टालाई ३-२ गोलले पराजित गरेको हो। रियलले जित निकाल्दा एम्बाप्पे, भिनिसियस जुनियर र बेलिंघमले गोल गरेका थिए। एम्बाप्पेले खेल सुरू भएको १० मिनेटमा गोल गरेका थिए।

एटलान्टाका डि कातेलाइरे पहिलो हाफको इन्जुरी समयमा गोल फर्काएर १-१ को बराबरीमा ल्याए। ५६ मिनेटमा रियलका भिनिसियस जुनियरले रियलका लागि दोस्रो गोल गरे। लगत्तै ५९ मिनेटमा रियलका बेलिंघमले अर्को गोल थपे। एटलान्टाका लुकम्यानले ६५ मिनेटमा गोल गरे पनि त्यो जितका लागि पर्याप्त थिएन।

जितसँगै रियल ९ अंकसाथ अंक तालिकामा १८ नम्बरमा छ। खराब लयमा रहेको रियलले ६ खेल खेल्दा जम्मा ९ अंक हासिल गरेको छ। एटलान्टा समान ६ खेलमै ११ अंक साथ नवौं स्थानमा छ।

जारी सिजनको च्याम्पियन्स लिगका सबै खेलमा अपराजित लिभरपुल १८ अंक साथ पहिलो स्थानमा छ।

लिगका अन्य खेलरूमा पेरिस सेन्ट जर्मनले साल्जवर्गलाई ३-०, बार्यन म्युनिखले साख्तारलाई ५-१, एस्टन भिल्लाले आरुबी लेइपजिगलाई ३-२ गोलले पराजित गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?