ट्रेंडिंग:

>> विदेश पलायन रोक्ने पहल खोइ ?  >> रेबिज विरुद्धको भ्याक्सिन: सरकारीमा छैन, निजीमा लुट ! >> बौद्धकालीन पोखरी संरक्षणको पहल >> ओभर लोड ट्रकलाई जरिवानाको भारी पनि… >> आजको राशिफल (२०८२ असार २४ गते मंगलबार) >> अधिकांश स्थानमा पानी पर्ने, यी प्रदेशमा ‘भारी वर्षा’ पनि हुने >> प्रविधिले खायो रोपाईं संस्कृति >> नेपाल एसबिआई बैंकद्वारा भैरहवामा रक्तदान र ह्वील चेयर वितरण >> छैठौं सियान अन्तर्राष्ट्रिय युवा ग्रीष्मकालीन शिविर सफलतापूर्वक सम्पन्न >> भैरवनाथ मन्दिर समिति गठनको बाटो खुल्यो >> मर्चवारी गाउँपालिकाका वडाध्यक्ष तीन लाख घुस सहित पक्राउ >> कांग्रेस भएकै कारणले भ्रष्टाचारीले उन्मुक्ति पाउनु हुँदैन: गगन थापा >> पामिरले ग-यो एसइई उत्तीर्ण विद्यार्थी, शिक्षक र अभिभावकलाई सम्मान >> कोशी प्रदेशसभाबाट विधेयक सर्वसम्मत पारित >> सुर्खेतमा ओपिडी सेवा बन्द >> रामको जन्मभूमि नेपालमै हो : प्रधानमन्त्री ओली >> गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता >> ‘कुलिङ पिरियड’ प्रकरण बारे संसदीय छानबिन समितिको संयोजकमा जीवन परियार >> आन्दोलनका कारण इमर्जेन्सी बाहेक सबै सेवा बन्द >> नाटकीय हस्ताक्षर अभियान राजनीतिक प्रचारको हिस्सा हो : सांसद सूर्य थापा >> प्रधानमन्त्रीसँग स्वीट्जरल्याण्डका विदेश मन्त्रीको भेट >> लगातार ६ दिनको वृद्धिपछि सेयर बजार ओरालो >> पर्यापर्यटन पार्कमा वृक्षारोपण >> प्रधानमन्त्री ओलीले संसद्मा भने, ‘मेरो स्पेन भ्रमणले मुलुकको शिर उँचो भएको छ’ >> कुलिङ पिरियड गडबडी छानबिनका लागि विशेष समितिलाई २१ दिनको समयसीमा >> त्रिवि उपकुलपति चयनका लागि तीन जनाको नाम सिफारिस >> संसद्‌मा रास्वपाको अवरोध कायमै >> संसद्मा प्रधानमन्त्रीले सम्बोधन गर्दै (प्रत्यक्ष प्रसारण) >> सुकुम्बासीले असार २५ देखी केयूकेएल घेराउ गर्ने >> सभामुखको आह्वानमा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी >> ‘मिसेस नेपाल वर्ल्ड २०२५’ का लागि आवेदन खुला >> गाजाको क्याफेमा इजरायली आक्रमण: हमासका कमान्डरसहित २९ को मृत्यु >> कांग्रेसको केन्द्रीय समिति बैठक सर्‍यो >> एएफसी महिला एसियन कप छनोट खेलेर स्वदेश फर्किए नेपाली टोली >> पर्यटनमन्त्री पाण्डे फ्रान्स प्रस्थान >> फिल्म ‘जदौ’ मा नीति शाह अनुबन्धित >> “बजेट प्रक्रिया अघि बढाउन मेयरसँग प्रत्यक्ष भेटेरै आग्रह गरेकी छु” : उपप्रमुख डङ्गोल >> प्रधानमन्त्री ओली आज संसदमा सम्बोधन गर्ने >> मदानेमा उत्कृष्ट विद्यालय, शिक्षक एवं विद्यार्थीहरू सम्मानित  >> पहिलो पटक तम्घास–काठमाडौँ इस्क्वारपियो सवारी सञ्चालन >> एसईई नतिजा: उत्सव, अपेक्षा र यथार्थ >> जवरजस्ती करणी गरेको अभियोग लागेका ६२ वर्षिय कार्की डेढ वर्षपछि पक्राउ >> उपनिर्वाचनले सिर्जना गरेको उत्साह  >> रोपाइँमा खेताला पाउनै मुस्किल >> रोक लगाएका सडकमा निर्बाध गुड्छन् टिप्पर ! >> चन्द्रा अधिकारी : नेपाली डायस्पोरामा महिला नेतृत्वको उज्यालो अनुहार >> आजको राशिफल (२०८२ असार २३ गते सोमबार ) >> सोनवागढको लुकेको सौन्दर्य >> पश्चिम बंगालको न्यून चापीय क्षेत्रको प्रभाव : यी स्थानमा मेघगर्जनसहित वर्षा >> सोमबारदेखि आकस्मिक बाहेकका सेवा बन्द गर्ने चिकित्सकको घोषणा

एपीएल: लुम्बिनी लायन्सले बनायो उच्च स्कोर, विराटनगर किङ्सलाई १९२ रनको लक्ष्य

१९ मंसिर २०८१, बुधबार
१९ मंसिर २०८१, बुधबार

काठमाडौँ ।

नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले विराटनगर किंग्ससामु जारी प्रतियोगिताकै कीर्तिमानी लक्ष्य पेस गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बुधबार खेलिएको दोस्रो खेलमा लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई जितका लागि एक सय ९२ रनको लक्ष्य दिएको छ । टस हारी ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ९१ रन बनाएको हो ।
जारी एनपीएलमा बनेको यो सबैभन्दा ठुलो स्कोर हो । यसअघि विराटनगरविरुद्ध सुदूरपश्चि रोयल्सले सात विकेट गुमाएर एक सय ८२ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?