© २०२३
काठमाडौं ।
क्रिकेटका लिजेन्ड ब्रायन लारा काठमाडाैं आइपुगेका छन् ।
नेपाल प्रिमियम लिग (एनपीएल)को जारी खेल हेर्नका लागि क्रिकेटका लिजेन्ड लारा नेपाल आएका हुन ।
नेपाल क्रिकेट संघ (क्यान) का छुम्बी लामाका अनुसार उनी आज बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइ पुगेका हुन । उनलाइ स्वागत गर्नका लागि क्यानका पदाधिकारीसहित खेलाडीहरू बिमानस्थलमा पुगेका थिए ।
त्यसपछि आज हुने लुम्बिनी लायन्स र कर्णाली याक्स बिच बिहान ९ः०० बजेवाट सुरू हुने पहिलो खेल हेर्नका लागि किर्तिपुरस्थित मैदानमा पुग्नेछन । केही दिन नेपालमा रहने क्रिकेटका लिजेन्डा लाराले कम्तिमा तीनवटा खेल किर्तिपुरस्थित मैदानमा गएर हेर्नेछन् ।
विश्वविख्यात वेस्ट इन्डियन खेलाडी लारा पहिलोपटक नेपाल आउन लागेका हुन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी