© २०२३
माटोले बनाइएको दियो र पालामा बढ्दो आकर्षण
चन्द्रौटा(कपिलवस्तु), ४ कात्तिक । माटोसँगै रमाउने मुनीराम कोहारलाई चाडपर्वको चटारो लागेको छ । विगत तीन पुस्तादेखि पेशा अंगाल्दै आएका उनलाई दियो, गमला, भुर्की, पाला, घण्टी, हाँडी र खपरी लगायत माटोबाट...