Butwal Today

क्षतिबापतको जग्गामै डोजर, पीडित सडकमा 

रुपन्देहीको बुटवल उपमहानगरपालिका क्षेत्रमा सरकारी जग्गा अतिक्रमण हटाउने अभियान अन्तर्गत डोजर चलाउँदा एक पीडित परिवार घरबारविहीन बनेको छ ।