Butwal Today

शर्मा प्रधानन्यायाधीश सिफारिसपछि सर्वोच्चमा खटपट

काठमाडौं । प्रधानन्यायाधीशमा न्यायाधीश डा.मनोजकुमार शर्मा सिफारिस भएको भोलिपल्टै सर्वोच्च अदालतभित्र असहज अवस्था देखिएको छ । संवैधानिक परिषद्ले वरिष्ठताको परम्परा तोड्दै चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि सर्वोच्चका न्यायाधीशबीच मतभेद...