Butwal Today

प्रतिनिधिसभा: समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई तत्काल रासायनिक मल उपलब्ध गराउन माग गरेका छन् ।